डोटीमा भीरबाट लडेर एकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। डोटीमा एकजना पुरुष मृत फेला परेका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका-७ गजडाको जङ्गलमा उनी शनिबार साँझ मृत फेला परेका हुन्।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार उनी ४० वर्षीय देवबहादुर साउद हुन्। उनी भीरबाट लडेर मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
