काठमाडौं। अमेरिकामा अब गाँजा प्रयोगलाई अपराध नमानिने भएको छ। त्यहाँको संसद्को तल्लो सदनले गाँजा प्रयोगको पक्षमा मतदान गरेको हो।

डेमोक्रेटिक पार्टीको बहुमत रहेको अमेरिकी संसद् (कांग्रेस)को तल्लो सदन प्रतिनिधिसभाले २२८ को बदलामा १६४ मतद्वारा गाँजा प्रयोगबारेको परिवर्तनमा मञ्जुरी दिएका हुन्। तल्लो सदनबाट स्वीकृति दिँदैमा माथ्लो (सिनेट)बाट यो पारित हुन्छ नै भन्न सकिन्न। किनकि, सिनेटमा रिपब्लिकनको बहुमत छ।

प्रतिनिधिसभाले मञ्जुरी दिनुलाई अमेरिकाका राज्यहरू तथा संघीय कानुनमा एकरुपता ल्याउनका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यो विधेयक पारित भएपछि गाँजालाई संघीय कानुनबाट हेरोइन र कोकिनजस्ता खतरनाक कानुनबाट अलग गरिने छ।

संघीय कानुनमुताबिक अमेरिकामा यी खतरनाक मादक पदार्थको प्रयोग गरोमा कडा दण्ड दिने व्यवस्था छ। उक्त संघीय कानुनलाई उल्टाएर अमेरिकाका कतिपय राज्यमा गाँजालाई औषधिका रुपमा प्रयोग गर्ने मञ्जुरी दिइएको छ।

कोलोराडोलगायतका केही राज्यमा गाँजा प्रयोगको प्रतिबन्ध पूर्ण रूपमा हटाइएको छ। अमेरिकामा विगत पाँच दशकदेखि गाँजा प्रयोगलाई मञ्जुरी दिन माग भइरहेको छ।

उता, संयुक्त राष्ट्र संघमा भएको ऐतिहासिक मतदानबाट भाङलाई अन्ततः औषधिको रुपमा मान्यता मिलेको छ। विश्व स्वास्थ्य संगठनले सिफारिश गरेपछि संयुक्त राष्ट्रको मादक पदार्थ आयोगले भाङलाई मादक पदार्थको सूचीबाट हटाएको हो।

यसअघि भाङलाई स्वास्थ्यका लागि कम फाइदाजनक मानिन्थ्यो। संयुक्त राष्ट्रको मादक पदार्थको सूचीमा हेरोइनको भाङ पनि सामेल थियो। (एजेन्सी)

" /> काठमाडौं। अमेरिकामा अब गाँजा प्रयोगलाई अपराध नमानिने भएको छ। त्यहाँको संसद्को तल्लो सदनले गाँजा प्रयोगको पक्षमा मतदान गरेको हो।

डेमोक्रेटिक पार्टीको बहुमत रहेको अमेरिकी संसद् (कांग्रेस)को तल्लो सदन प्रतिनिधिसभाले २२८ को बदलामा १६४ मतद्वारा गाँजा प्रयोगबारेको परिवर्तनमा मञ्जुरी दिएका हुन्। तल्लो सदनबाट स्वीकृति दिँदैमा माथ्लो (सिनेट)बाट यो पारित हुन्छ नै भन्न सकिन्न। किनकि, सिनेटमा रिपब्लिकनको बहुमत छ।

प्रतिनिधिसभाले मञ्जुरी दिनुलाई अमेरिकाका राज्यहरू तथा संघीय कानुनमा एकरुपता ल्याउनका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यो विधेयक पारित भएपछि गाँजालाई संघीय कानुनबाट हेरोइन र कोकिनजस्ता खतरनाक कानुनबाट अलग गरिने छ।

संघीय कानुनमुताबिक अमेरिकामा यी खतरनाक मादक पदार्थको प्रयोग गरोमा कडा दण्ड दिने व्यवस्था छ। उक्त संघीय कानुनलाई उल्टाएर अमेरिकाका कतिपय राज्यमा गाँजालाई औषधिका रुपमा प्रयोग गर्ने मञ्जुरी दिइएको छ।

कोलोराडोलगायतका केही राज्यमा गाँजा प्रयोगको प्रतिबन्ध पूर्ण रूपमा हटाइएको छ। अमेरिकामा विगत पाँच दशकदेखि गाँजा प्रयोगलाई मञ्जुरी दिन माग भइरहेको छ।

उता, संयुक्त राष्ट्र संघमा भएको ऐतिहासिक मतदानबाट भाङलाई अन्ततः औषधिको रुपमा मान्यता मिलेको छ। विश्व स्वास्थ्य संगठनले सिफारिश गरेपछि संयुक्त राष्ट्रको मादक पदार्थ आयोगले भाङलाई मादक पदार्थको सूचीबाट हटाएको हो।

यसअघि भाङलाई स्वास्थ्यका लागि कम फाइदाजनक मानिन्थ्यो। संयुक्त राष्ट्रको मादक पदार्थको सूचीमा हेरोइनको भाङ पनि सामेल थियो। (एजेन्सी)

"> अमेरिकामा गाँजा प्रयोग खुला होला ?: Dekhapadhi
अमेरिकामा गाँजा प्रयोग खुला होला ?

प्रतिक्रिया दिनुहोस्