काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-२, बभोलीका एक वृद्ध आफ्नै भाइलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

७५ वर्षीय भाइ पेमा घ्याम्सो लामालाई कुटपिट गरेको भन्दै प्रहरीले ८४ वर्षीय कर्मा ओङचु लामालाई गएराति पक्राउ गरेको हो।

शुक्रबार मादक पदार्थ सेवनपछि उनीहरूबीच झगडा भएको थियो।

सो क्रममा पेमा घ्याम्सो सामान्य घाइते भएको र उनी घरमा गएर सुतेकोमा शनिबार दिउँसो सुतेकै अवस्थामा उनी मृत फेला परेका थिए।

पेमाको मृत्यु भएको खबरपछि इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी लिसंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-२, बभोलीका एक वृद्ध आफ्नै भाइलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

७५ वर्षीय भाइ पेमा घ्याम्सो लामालाई कुटपिट गरेको भन्दै प्रहरीले ८४ वर्षीय कर्मा ओङचु लामालाई गएराति पक्राउ गरेको हो।

शुक्रबार मादक पदार्थ सेवनपछि उनीहरूबीच झगडा भएको थियो।

सो क्रममा पेमा घ्याम्सो सामान्य घाइते भएको र उनी घरमा गएर सुतेकोमा शनिबार दिउँसो सुतेकै अवस्थामा उनी मृत फेला परेका थिए।

पेमाको मृत्यु भएको खबरपछि इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी लिसंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

"> कुटपिटबाट सामान्य घाइते भाइको मृत्युपछि वृद्ध दाइ पक्राउ: Dekhapadhi
कुटपिटबाट सामान्य घाइते भाइको मृत्युपछि वृद्ध दाइ पक्राउ
काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-२, बभोलीका एक वृद्ध आफ्नै भाइलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

७५ वर्षीय भाइ पेमा घ्याम्सो लामालाई कुटपिट गरेको भन्दै प्रहरीले ८४ वर्षीय कर्मा ओङचु लामालाई गएराति पक्राउ गरेको हो।

शुक्रबार मादक पदार्थ सेवनपछि उनीहरूबीच झगडा भएको थियो।

सो क्रममा पेमा घ्याम्सो सामान्य घाइते भएको र उनी घरमा गएर सुतेकोमा शनिबार दिउँसो सुतेकै अवस्थामा उनी मृत फेला परेका थिए।

पेमाको मृत्यु भएको खबरपछि इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी लिसंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्