दोलखा। दोलखाको बिगु गाउँपालिका-५ चिलङ्खामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गौरीशङ्कर गाउँपालिका-८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो। 

बिहान करिब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा. २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु- ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए। 

गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो। घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ। रासस

" /> दोलखा। दोलखाको बिगु गाउँपालिका-५ चिलङ्खामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गौरीशङ्कर गाउँपालिका-८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो। 

बिहान करिब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा. २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु- ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए। 

गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो। घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ। रासस

"> बोलेरो दुर्घटनामा चालकको मृत्यु: Dekhapadhi
बोलेरो दुर्घटनामा चालकको मृत्यु <p style="text-align: justify;">दोलखा। दोलखाको बिगु गाउँपालिका-५ चिलङ्खामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गौरीशङ्कर गाउँपालिका-८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">बिहान करिब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा. २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु- ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो। घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्