ओखलढुंगामा १० वर्षीया बालिका बलात्कृत <p>काठमाडौं। ओखलढुंगामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन्।</p> <p>बलात्कारको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका-६ का &nbsp;३४ वर्षीय अम्मरबहादुर नेपालीलाई पक्राउ गरेको छ।</p> <p>प्रहरीले नेपालीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्