काठमाडौंमा ९ वर्षीया बालिका बलात्कृत
<p>काठमाडौं। काठमाडौंमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन्।</p>
<p>बालिकालाई बालत्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>काठमाडौं महानगरपालिका-२१, दलाक्षी डेरा गरी बस्ने बद्रिबहादुर धिताललाई प्रहरीले गएराति पक्राउ गरेको हो ।</p>
<p>धितालले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्तपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । </p>
प्रतिक्रिया दिनुहोस्
