काठमाडौं। फ्रान्समा सरकारले जारी गरेको नयाँ सुरक्षा विधेयकको विरोधमा ठूलो प्रदर्शन भएको छ।

यसको विरोधमा ५२ हजारले प्रदर्शन गरेको र पाँच हजार राजधानी पेरिसमा उत्रिएको बताइएको छ। त्यहाँको बीएफएम टीभीले शनिबार यस्तो जानकारी दिएको हो।

पेरिसमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको छ। यस क्रममा दर्जनौं हिंसक प्रदर्शनकारीले पसलका ढोका फुटाइदिएको, कारमा आगो लगाएको र ब्यारिकेड जलाइदिएका थिए। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।

सुरुमा प्रदर्शनकारीले शान्त ढंगमा पेरिसका सडकमा मार्चपास गरेका थिए। त्यसमा सुरक्षा कानुन फिर्ता लिन र प्रहरीविरुद्ध पोस्टर प्रदर्शन गरिएको थियो। तिनलाई प्रहरीले जब नियन्त्रणको प्रयास ग¥यो तब प्रदर्शनकारी उग्र हुँदै विभिन्न ठाउँमा आगो लगाइदिएका थिए।

प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी थप आक्रोशित बनेको र बैंक तोडफोड गर्दै कागजपत्र निकालेर जलाइदिएका थिए। सरकारले एउटा सुरक्षा विधेयक पेश गरेको र मिडिया तथा अनलाइनमा प्रहरीको चरित्रबारे सामग्री प्रसारित गर्ने क्रममा फ्रान्समा आन्दोलन भएको हो।

फ्रान्सको संसद्को तल्लो सदनबाट नोभेम्बर २४ मा सुरक्षा विधेयक पारित भएको थियो। उक्त काननुमा प्रहरी अधिकारीहरु तथा यौनकर्मीको व्यक्तिगत विवरण र तस्बिर (जसले उनीहरुलाई शारीरिक तथा मनोवैज्ञाकि नोक्सान पर्छ) प्रसारण गर्नेलाई एक वर्ष कैदका साथै ४५ हजार युरो जरिवाना लिने प्रावधान छ।

नयाँ कानुनको विरोधमा ९० वटा ¥याली निकालिसकिएको छ। फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मनिनका अनुसार हिंसक प्रदर्शनको आरोपमा ६४ जना गिरफ्तार भएका छन्, तीमध्ये ३० जना पेरिसबाट पक्राउ परेका छन्। (एजेन्सी)

" /> काठमाडौं। फ्रान्समा सरकारले जारी गरेको नयाँ सुरक्षा विधेयकको विरोधमा ठूलो प्रदर्शन भएको छ।

"> फ्रान्समा नयाँ सुरक्षा विधेयकको विरोधमा उग्र प्रदर्शन: Dekhapadhi सरकारले एउटा सुरक्षा विधेयक पेश गरेको र मिडिया तथा अनलाइनमा प्रहरीको चरित्रबारे सामग्री प्रसारित गर्ने क्रममा फ्रान्समा आन्दोलन सुरु भएको हो।
• नयाँ काननुमा प्रहरी अधिकारीहरू तथा यौनकर्मीको व्यक्तिगत विवरण र तस्बिर (जसले उनीहरूलाई शारीरिक तथा मनोवैज्ञाकि नोक्सान पर्छ) प्रसारण गर्नेलाई एक वर्ष कैदका साथै ४५ हजार युरो जरिवाना लिने प्रावधान छ।

तस्बिरः ईपीए।
फ्रान्समा नयाँ सुरक्षा विधेयकको विरोधमा उग्र प्रदर्शन
काठमाडौं। फ्रान्समा सरकारले जारी गरेको नयाँ सुरक्षा विधेयकको विरोधमा ठूलो प्रदर्शन भएको छ।

यसको विरोधमा ५२ हजारले प्रदर्शन गरेको र पाँच हजार राजधानी पेरिसमा उत्रिएको बताइएको छ। त्यहाँको बीएफएम टीभीले शनिबार यस्तो जानकारी दिएको हो।

पेरिसमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको छ। यस क्रममा दर्जनौं हिंसक प्रदर्शनकारीले पसलका ढोका फुटाइदिएको, कारमा आगो लगाएको र ब्यारिकेड जलाइदिएका थिए। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।

सुरुमा प्रदर्शनकारीले शान्त ढंगमा पेरिसका सडकमा मार्चपास गरेका थिए। त्यसमा सुरक्षा कानुन फिर्ता लिन र प्रहरीविरुद्ध पोस्टर प्रदर्शन गरिएको थियो। तिनलाई प्रहरीले जब नियन्त्रणको प्रयास ग¥यो तब प्रदर्शनकारी उग्र हुँदै विभिन्न ठाउँमा आगो लगाइदिएका थिए।

प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी थप आक्रोशित बनेको र बैंक तोडफोड गर्दै कागजपत्र निकालेर जलाइदिएका थिए। सरकारले एउटा सुरक्षा विधेयक पेश गरेको र मिडिया तथा अनलाइनमा प्रहरीको चरित्रबारे सामग्री प्रसारित गर्ने क्रममा फ्रान्समा आन्दोलन भएको हो।

फ्रान्सको संसद्को तल्लो सदनबाट नोभेम्बर २४ मा सुरक्षा विधेयक पारित भएको थियो। उक्त काननुमा प्रहरी अधिकारीहरु तथा यौनकर्मीको व्यक्तिगत विवरण र तस्बिर (जसले उनीहरुलाई शारीरिक तथा मनोवैज्ञाकि नोक्सान पर्छ) प्रसारण गर्नेलाई एक वर्ष कैदका साथै ४५ हजार युरो जरिवाना लिने प्रावधान छ।

नयाँ कानुनको विरोधमा ९० वटा ¥याली निकालिसकिएको छ। फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मनिनका अनुसार हिंसक प्रदर्शनको आरोपमा ६४ जना गिरफ्तार भएका छन्, तीमध्ये ३० जना पेरिसबाट पक्राउ परेका छन्। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्