काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ कौशलटारमा गएराति कार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुने युवती अन्दाजी २५ वर्षीया रहेको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा अचेत फेला परेकी उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. ८ च ४७५६ नम्बरको कार गएराति पौने १ बजे अनियन्त्रित भएर सडक छेउमा रहेको  पोलमा ठोकिएको थियो।
कारमा कति जना सवार थिए र चालकको अवस्था कस्तो छ, भन्‍नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ।
" /> काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ कौशलटारमा गएराति कार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुने युवती अन्दाजी २५ वर्षीया रहेको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा अचेत फेला परेकी उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. ८ च ४७५६ नम्बरको कार गएराति पौने १ बजे अनियन्त्रित भएर सडक छेउमा रहेको  पोलमा ठोकिएको थियो।
कारमा कति जना सवार थिए र चालकको अवस्था कस्तो छ, भन्‍नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ।
"> भक्तपुरको कौशलटारमा कार दुर्घटना, एक युवतीको मृत्यु: Dekhapadhi
भक्तपुरको कौशलटारमा कार दुर्घटना, एक युवतीको मृत्यु
काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ कौशलटारमा गएराति कार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुने युवती अन्दाजी २५ वर्षीया रहेको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा अचेत फेला परेकी उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. ८ च ४७५६ नम्बरको कार गएराति पौने १ बजे अनियन्त्रित भएर सडक छेउमा रहेको  पोलमा ठोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्