काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेपछि ट्राफिक प्रहरीलाई २०० रूपैयाँ घुस दिन खोजेको आरोपमा एक चालक पक्राउ परेका छन्।
ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय हर्कबहादुर मगर आज बिहान पक्राउ परेका हुन्।
बा. १३ च २८९६ नम्बरको बोलेरो चालक मगरले बालकुमारी क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई आफू कारवाहीबाट बच्न पैसा दिन खोजेको प्रहरीले बताएको छ।
उनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गरिने भएको छ।
" />

">
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ: Dekhapadhi
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ
<p style="text-align: justify;">काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेपछि ट्राफिक प्रहरीलाई २०० रूपैयाँ घुस दिन खोजेको आरोपमा एक चालक पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय हर्कबहादुर मगर आज बिहान पक्राउ परेका हुन्।</p>
<p style="text-align: justify;">बा. १३ च २८९६ नम्बरको बोलेरो चालक मगरले बालकुमारी क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई आफू कारवाहीबाट बच्न पैसा दिन खोजेको प्रहरीले बताएको छ। </p>
<p style="text-align: justify;">उनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गरिने भएको छ। </p>