काठमाडौं। रूपन्देहीको बुटवलमा गैंडाको खाग तस्करीमा संलग्न एकजनामाथि आइतबार बिहान गोली प्रहार भएको छ।
प्रहरीको पेस्तोल खोसेर तस्करीमा संलग्नमध्येका एकजनाले गोली प्रहार गरेका हुन्।
गोली लागेर तस्कर समूहकै अर्का एकजना घाइते भएका छन्। उनको चिउँडोमा गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए।
उनका अनुसार बुटवलको मिलनचोकमा रहेको कलश होटलमा गोली चलेको हो।
प्रहरीले घाइतेको नामथर सार्वजनिक गरेको छैन। उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
विशेष सूचनाको आधारमा प्रहरी टोली होटलमा पुगेको थियो। उक्त होटलमा गैँडाको खाग तस्करीमा संलग्‍न चारजना रहेको बताइएको छ। सोही टोलीमा रहेका एक जनाले पक्राउ गर्न आएका प्रहरीको पेस्तोल खोसेर गोली प्रहार गरेको बताइएको छ।
प्रहरीले दुईजनालाई होटलबाट पक्राउ गरेको छ। होटलको झ्यालबाट हाम फालेर भागेका एकजनाको खोजी भइरहेको छ।
उनीहरूबाट गैंडाको खागसमेत बरामद गरिएको डीएसपी राठौरले बताए।
" /> काठमाडौं। रूपन्देहीको बुटवलमा गैंडाको खाग तस्करीमा संलग्न एकजनामाथि आइतबार बिहान गोली प्रहार भएको छ।
प्रहरीको पेस्तोल खोसेर तस्करीमा संलग्नमध्येका एकजनाले गोली प्रहार गरेका हुन्।
गोली लागेर तस्कर समूहकै अर्का एकजना घाइते भएका छन्। उनको चिउँडोमा गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए।
उनका अनुसार बुटवलको मिलनचोकमा रहेको कलश होटलमा गोली चलेको हो।
प्रहरीले घाइतेको नामथर सार्वजनिक गरेको छैन। उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
विशेष सूचनाको आधारमा प्रहरी टोली होटलमा पुगेको थियो। उक्त होटलमा गैँडाको खाग तस्करीमा संलग्‍न चारजना रहेको बताइएको छ। सोही टोलीमा रहेका एक जनाले पक्राउ गर्न आएका प्रहरीको पेस्तोल खोसेर गोली प्रहार गरेको बताइएको छ।
प्रहरीले दुईजनालाई होटलबाट पक्राउ गरेको छ। होटलको झ्यालबाट हाम फालेर भागेका एकजनाको खोजी भइरहेको छ।
उनीहरूबाट गैंडाको खागसमेत बरामद गरिएको डीएसपी राठौरले बताए।
"> बुटवलमा गैँडाको खाग तस्करहरूलाई पक्राउ गर्ने क्रममा गोली चल्यो, एक घाइते: Dekhapadhi स्थानीय एक होटलमा गैँडाको खागको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो।
• तस्कर समूहकै एकजनाले पक्राउ गर्न आएका प्रहरीको पेस्तोल खोसेर प्रहार गरेको प्रहरीले बताएको छ।
• खागसहित दुई जना तस्कर पक्राउ परेका छन्, अर्का एकजना भने फरार छन्।
बुटवलमा गैँडाको खाग तस्करहरूलाई पक्राउ गर्ने क्रममा गोली चल्यो, एक घाइते
काठमाडौं। रूपन्देहीको बुटवलमा गैंडाको खाग तस्करीमा संलग्न एकजनामाथि आइतबार बिहान गोली प्रहार भएको छ।
प्रहरीको पेस्तोल खोसेर तस्करीमा संलग्नमध्येका एकजनाले गोली प्रहार गरेका हुन्।
गोली लागेर तस्कर समूहकै अर्का एकजना घाइते भएका छन्। उनको चिउँडोमा गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए।
उनका अनुसार बुटवलको मिलनचोकमा रहेको कलश होटलमा गोली चलेको हो।
प्रहरीले घाइतेको नामथर सार्वजनिक गरेको छैन। उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुईजनालाई होटलबाट पक्राउ गरेको छ। होटलको झ्यालबाट हाम फालेर भागेका एकजनाको खोजी भइरहेको छ।
उनीहरूबाट गैंडाको खागसमेत बरामद गरिएको डीएसपी राठौरले बताए।
प्रतिक्रिया दिनुहोस्