गाईघाट। उदयपुरको बेलका नगरपालिका-८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा हिजो साँझ नम्बर नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ घरबाट बाहिर सडक पार गर्ने क्रममा रामपुर ठोक्सिलाबाट पूर्वतर्फ गइरहेको नम्बर नखुलेको चारचक्के गाडीले ठक्कर दिँदा खड्काको मृत्यु भएको हो।
तीव्रगतिमा आइरहेको गाडीले खड्कालाई ठक्कर फरार भएका गाडी र चालकको खोजी भइरहेको उदयपुर प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए। रासस
" /> गाईघाट। उदयपुरको बेलका नगरपालिका-८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा हिजो साँझ नम्बर नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ घरबाट बाहिर सडक पार गर्ने क्रममा रामपुर ठोक्सिलाबाट पूर्वतर्फ गइरहेको नम्बर नखुलेको चारचक्के गाडीले ठक्कर दिँदा खड्काको मृत्यु भएको हो।
तीव्रगतिमा आइरहेको गाडीले खड्कालाई ठक्कर फरार भएका गाडी र चालकको खोजी भइरहेको उदयपुर प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए। रासस
">