काठमाडौं। हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १ तथा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा  र प्रदेश २ मा आंशिक बदली रहि  बाँकी स्थानको मौसम सफा रहने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

" /> काठमाडौं। हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १ तथा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा  र प्रदेश २ मा आंशिक बदली रहि  बाँकी स्थानको मौसम सफा रहने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

"> देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना: Dekhapadhi
देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं। हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १ तथा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा  र प्रदेश २ मा आंशिक बदली रहि  बाँकी स्थानको मौसम सफा रहने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्