काठमाडौँ। पाँचथरको फिदिम नगरपालिका-४ को गढीमा टेम्पो दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर छ।

गम्भीर घाइते भएकाहरूमा सुनसरीको धरान घर भएका टेम्पो चालक ३० वर्षीय शुक्र राई र १० वर्षीया समीक्षा तामाङ रहेका छन्।

राईलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तामाङलाई झापाको विर्तामोडमा पठाइएको जिल्ला प्रहरी कार्यायल पाँचथरका प्रवक्ता डम्बर विश्वकर्माले बताए।

राईले चलाएको प्रदेश–१–०२–००२ ह ८६४० नम्बरको टेम्पो शनिबार दिउँसो करिब ४ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी फिदिम–४ कै ६१ वर्षीया नीरमाया योङहाङ, १९ वर्षीया सरोजा योङहाङ, ५३ वर्षीया विष्णु लिम्बू, ५ वर्षीय शिशिर जबेगू, ७ वर्षीया युक्पना लावती ४ वर्षीया माङजुम लिम्बू र १३ वर्षीय साजन योङहाङ सामान्य घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।

" /> काठमाडौँ। पाँचथरको फिदिम नगरपालिका-४ को गढीमा टेम्पो दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर छ।

गम्भीर घाइते भएकाहरूमा सुनसरीको धरान घर भएका टेम्पो चालक ३० वर्षीय शुक्र राई र १० वर्षीया समीक्षा तामाङ रहेका छन्।

राईलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तामाङलाई झापाको विर्तामोडमा पठाइएको जिल्ला प्रहरी कार्यायल पाँचथरका प्रवक्ता डम्बर विश्वकर्माले बताए।

राईले चलाएको प्रदेश–१–०२–००२ ह ८६४० नम्बरको टेम्पो शनिबार दिउँसो करिब ४ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी फिदिम–४ कै ६१ वर्षीया नीरमाया योङहाङ, १९ वर्षीया सरोजा योङहाङ, ५३ वर्षीया विष्णु लिम्बू, ५ वर्षीय शिशिर जबेगू, ७ वर्षीया युक्पना लावती ४ वर्षीया माङजुम लिम्बू र १३ वर्षीय साजन योङहाङ सामान्य घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।

"> पाँचथरको फिदिममा टेम्पो दुर्घटना, ९ घाइते, दुईको अवस्था गम्भीर: Dekhapadhi
पाँचथरको फिदिममा टेम्पो दुर्घटना, ९ घाइते, दुईको अवस्था गम्भीर
काठमाडौँ। पाँचथरको फिदिम नगरपालिका-४ को गढीमा टेम्पो दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर छ।

गम्भीर घाइते भएकाहरूमा सुनसरीको धरान घर भएका टेम्पो चालक ३० वर्षीय शुक्र राई र १० वर्षीया समीक्षा तामाङ रहेका छन्।

राईलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तामाङलाई झापाको विर्तामोडमा पठाइएको जिल्ला प्रहरी कार्यायल पाँचथरका प्रवक्ता डम्बर विश्वकर्माले बताए।

राईले चलाएको प्रदेश–१–०२–००२ ह ८६४० नम्बरको टेम्पो शनिबार दिउँसो करिब ४ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी फिदिम–४ कै ६१ वर्षीया नीरमाया योङहाङ, १९ वर्षीया सरोजा योङहाङ, ५३ वर्षीया विष्णु लिम्बू, ५ वर्षीय शिशिर जबेगू, ७ वर्षीया युक्पना लावती ४ वर्षीया माङजुम लिम्बू र १३ वर्षीय साजन योङहाङ सामान्य घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्