दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ। ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु ७ लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।

रासस

" /> दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ। ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु ७ लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।

रासस

"> आगलागीबाट साढे सात लाख क्षति: Dekhapadhi तनहुँको आँबुखैरेनी गाउँपालिका-५ मा आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ। 
  • आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु ७ लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ। 
  • ">
    आगलागीबाट साढे सात लाख क्षति <p style="text-align: justify;">दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ। ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु ७ लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।</p> <p style="text-align: right;"><em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्