ललितपुर। ललितपुर महानगरपालिका-२२ स्थित बुङ्गमतीमा भूकम्पलगायतका प्राकृतिक विपद्का बेला विशेष अवस्थाका लागि बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ। यस भवनमा प्राथमिकताका आधारमा जेष्ठ नागरिक, बालबालिका, महिला र घाइतेलाई राखिने जानकारी दिइएको छ।

भवनको उद्घाटन नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफ र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा राजदूत भोरासफले नेपाल र थाइल्याल्डबीचको सम्बन्ध र मित्रता पुरानो रहेको बताउँदै सहयोग आदानप्रदानले सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले धेरै कुरा सिकाएको बताउँदै थाइल्याण्ड सरकार र त्यहाँका जनतालाई धन्यवाद दिएका छन्। भवन संरक्षणको जिम्मेवारी महानगरको भएको बताउँदै उनले भने, “विदेशीले यस्ता भवन बनाइदिनुहुन्छ, तर हामी त्यसको संरक्षण गर्दैनौँ। तर यहाँ यस्तो हुनुहुँदैन, हाम्रो सहयोगमा निर्माण भएको भवन हेर्न लाज लाग्ने अवस्था नआओस्।”

नगरप्रमुख महर्जनले यस भवनको उपयोग ठीक तरीकाले गर्न अनुरोध गरेका छन्। ललितपुर-२२ का वडाअध्यक्ष अम्बिरराज शाक्यले संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण भएको त्यसको जिम्मेवारी महानगरपालिका र वडावासीको भएको स्पष्ट पारेका छन्।

आइओएमका चिफ अफ मिसन लोरेना ल्याण्डोले भवन निर्माणका लागि थाई सरकार र जनतालाई धन्यवाद दिँदै भवन निर्माणका लागि प्राविधिक सहयोगको अवसर आइओएमलाई दिएकोमा खुशी व्यक्ति गरिन्।

एक वर्ष १० महिनामा निर्माण सम्पन्न भएको यो भवन निर्माणको लागि करिब एक करोड तीन लाख १५ हजार खर्च भएको हो। यससँगै ललितपुर महानगरपालिकामा विपद्का बेला प्रयोग गर्न सकिने यस्ता भवन दुईवटा छ। यसअघि नै बालकुमारी वडा नं ८ स्थित गोइत दोमारमा यस्तो भवन निर्माण गरिएको हो। यस्तो किसिमको विपद् भवन निर्माण गर्ने ललितपुर महानगरपालिका सम्भवतः पहिलो स्थानीय तह हो। महानगरले सुनाकोठी, हरिसिद्धि, धापाखेल र अन्य स्थानका भित्री वडाहरूमा पनि यस्तो भवन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ।

भूकम्पलगायतका प्राकृतिक प्रकोपमा थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा ‘जनताबाट जनताका लागि सहयोग : पुनर्लाभ र पुनर्निर्माण उत्थानशील समुदाय निर्माण परियोजना’अन्तर्गत यो भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि संयुक्त राष्ट्रसंघीय निकाय अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)को प्राविधिक सहयोग गरेको थियो।

" /> ललितपुर। ललितपुर महानगरपालिका-२२ स्थित बुङ्गमतीमा भूकम्पलगायतका प्राकृतिक विपद्का बेला विशेष अवस्थाका लागि बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ। यस भवनमा प्राथमिकताका आधारमा जेष्ठ नागरिक, बालबालिका, महिला र घाइतेलाई राखिने जानकारी दिइएको छ।

भवनको उद्घाटन नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफ र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा राजदूत भोरासफले नेपाल र थाइल्याल्डबीचको सम्बन्ध र मित्रता पुरानो रहेको बताउँदै सहयोग आदानप्रदानले सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले धेरै कुरा सिकाएको बताउँदै थाइल्याण्ड सरकार र त्यहाँका जनतालाई धन्यवाद दिएका छन्। भवन संरक्षणको जिम्मेवारी महानगरको भएको बताउँदै उनले भने, “विदेशीले यस्ता भवन बनाइदिनुहुन्छ, तर हामी त्यसको संरक्षण गर्दैनौँ। तर यहाँ यस्तो हुनुहुँदैन, हाम्रो सहयोगमा निर्माण भएको भवन हेर्न लाज लाग्ने अवस्था नआओस्।”

नगरप्रमुख महर्जनले यस भवनको उपयोग ठीक तरीकाले गर्न अनुरोध गरेका छन्। ललितपुर-२२ का वडाअध्यक्ष अम्बिरराज शाक्यले संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण भएको त्यसको जिम्मेवारी महानगरपालिका र वडावासीको भएको स्पष्ट पारेका छन्।

आइओएमका चिफ अफ मिसन लोरेना ल्याण्डोले भवन निर्माणका लागि थाई सरकार र जनतालाई धन्यवाद दिँदै भवन निर्माणका लागि प्राविधिक सहयोगको अवसर आइओएमलाई दिएकोमा खुशी व्यक्ति गरिन्।

एक वर्ष १० महिनामा निर्माण सम्पन्न भएको यो भवन निर्माणको लागि करिब एक करोड तीन लाख १५ हजार खर्च भएको हो। यससँगै ललितपुर महानगरपालिकामा विपद्का बेला प्रयोग गर्न सकिने यस्ता भवन दुईवटा छ। यसअघि नै बालकुमारी वडा नं ८ स्थित गोइत दोमारमा यस्तो भवन निर्माण गरिएको हो। यस्तो किसिमको विपद् भवन निर्माण गर्ने ललितपुर महानगरपालिका सम्भवतः पहिलो स्थानीय तह हो। महानगरले सुनाकोठी, हरिसिद्धि, धापाखेल र अन्य स्थानका भित्री वडाहरूमा पनि यस्तो भवन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ।

भूकम्पलगायतका प्राकृतिक प्रकोपमा थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा ‘जनताबाट जनताका लागि सहयोग : पुनर्लाभ र पुनर्निर्माण उत्थानशील समुदाय निर्माण परियोजना’अन्तर्गत यो भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि संयुक्त राष्ट्रसंघीय निकाय अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)को प्राविधिक सहयोग गरेको थियो।

"> बुङ्गमतीमा विपद्का लागि बहुउद्देश्यीय सामुदायिक भवन: Dekhapadhi
बुङ्गमतीमा विपद्का लागि बहुउद्देश्यीय सामुदायिक भवन
ललितपुर। ललितपुर महानगरपालिका-२२ स्थित बुङ्गमतीमा भूकम्पलगायतका प्राकृतिक विपद्का बेला विशेष अवस्थाका लागि बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ। यस भवनमा प्राथमिकताका आधारमा जेष्ठ नागरिक, बालबालिका, महिला र घाइतेलाई राखिने जानकारी दिइएको छ।

भवनको उद्घाटन नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफ र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा राजदूत भोरासफले नेपाल र थाइल्याल्डबीचको सम्बन्ध र मित्रता पुरानो रहेको बताउँदै सहयोग आदानप्रदानले सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले धेरै कुरा सिकाएको बताउँदै थाइल्याण्ड सरकार र त्यहाँका जनतालाई धन्यवाद दिएका छन्। भवन संरक्षणको जिम्मेवारी महानगरको भएको बताउँदै उनले भने, “विदेशीले यस्ता भवन बनाइदिनुहुन्छ, तर हामी त्यसको संरक्षण गर्दैनौँ। तर यहाँ यस्तो हुनुहुँदैन, हाम्रो सहयोगमा निर्माण भएको भवन हेर्न लाज लाग्ने अवस्था नआओस्।”

नगरप्रमुख महर्जनले यस भवनको उपयोग ठीक तरीकाले गर्न अनुरोध गरेका छन्। ललितपुर-२२ का वडाअध्यक्ष अम्बिरराज शाक्यले संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण भएको त्यसको जिम्मेवारी महानगरपालिका र वडावासीको भएको स्पष्ट पारेका छन्।

आइओएमका चिफ अफ मिसन लोरेना ल्याण्डोले भवन निर्माणका लागि थाई सरकार र जनतालाई धन्यवाद दिँदै भवन निर्माणका लागि प्राविधिक सहयोगको अवसर आइओएमलाई दिएकोमा खुशी व्यक्ति गरिन्।

एक वर्ष १० महिनामा निर्माण सम्पन्न भएको यो भवन निर्माणको लागि करिब एक करोड तीन लाख १५ हजार खर्च भएको हो। यससँगै ललितपुर महानगरपालिकामा विपद्का बेला प्रयोग गर्न सकिने यस्ता भवन दुईवटा छ। यसअघि नै बालकुमारी वडा नं ८ स्थित गोइत दोमारमा यस्तो भवन निर्माण गरिएको हो। यस्तो किसिमको विपद् भवन निर्माण गर्ने ललितपुर महानगरपालिका सम्भवतः पहिलो स्थानीय तह हो। महानगरले सुनाकोठी, हरिसिद्धि, धापाखेल र अन्य स्थानका भित्री वडाहरूमा पनि यस्तो भवन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ।

भूकम्पलगायतका प्राकृतिक प्रकोपमा थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा ‘जनताबाट जनताका लागि सहयोग : पुनर्लाभ र पुनर्निर्माण उत्थानशील समुदाय निर्माण परियोजना’अन्तर्गत यो भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि संयुक्त राष्ट्रसंघीय निकाय अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)को प्राविधिक सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्