काठमाडौं। महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन्।

प्रहरी मुख्यालयबाट भर्खरै सरूवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

कुनै पनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको उनले जानकारी दिए। यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताए।

ट्राफिक कारबाहीमा परेका व्यक्तिहरूलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि उनले बताए।

एसएसपी भट्टराईका अनुसार अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने छ।

" /> काठमाडौं। महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन्।

प्रहरी मुख्यालयबाट भर्खरै सरूवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

कुनै पनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको उनले जानकारी दिए। यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताए।

ट्राफिक कारबाहीमा परेका व्यक्तिहरूलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि उनले बताए।

एसएसपी भट्टराईका अनुसार अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने छ।

"> ट्राफिक व्यवस्थापन ‘डिजिटाइजेसन’ गर्ने कार्य अन्तिम चरणमा: Dekhapadhi ट्राफिक व्यवस्थापनलाई डिजिटाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी।
• ट्राफिक कारबाहीमा परी जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गरिँदै।
• ट्राफिक कारबाहीमा परेका व्यक्तिहरूलाई दिइने सचेतना कक्षा पनि अनलाइनबाटै।

ट्राफिक व्यवस्थापन ‘डिजिटाइजेसन’ गर्ने कार्य अन्तिम चरणमा
काठमाडौं। महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन्।

प्रहरी मुख्यालयबाट भर्खरै सरूवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

कुनै पनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको उनले जानकारी दिए। यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताए।

ट्राफिक कारबाहीमा परेका व्यक्तिहरूलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि उनले बताए।

एसएसपी भट्टराईका अनुसार अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने छ।

प्रतिक्रिया दिनुहोस्