इस्तानबुल। टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक कूमा आबद्ध रहेको आशंका कम्तीमा ७६ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ। प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरू पक्राउ परेका स्थानीय सञ्चार माध्यमले जनाएको हो।

टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्कविरुद्ध र गुप्तचर निकायका अधिकारीहरूको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ। प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री“ पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ।

मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको बताइएको छ।

सन् २०१६ को जुलाईमा भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ।

रासस/सिन्ह्वा

" /> इस्तानबुल। टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक कूमा आबद्ध रहेको आशंका कम्तीमा ७६ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ। प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरू पक्राउ परेका स्थानीय सञ्चार माध्यमले जनाएको हो।

टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्कविरुद्ध र गुप्तचर निकायका अधिकारीहरूको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ। प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री“ पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ।

मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको बताइएको छ।

सन् २०१६ को जुलाईमा भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ।

रासस/सिन्ह्वा

"> टर्कीको सन् २०१६ को असफल सैनिक ‘कू’आबद्ध ७६ जना पक्राउ: Dekhapadhi
टर्कीको सन् २०१६ को असफल सैनिक ‘कू’आबद्ध ७६ जना पक्राउ
इस्तानबुल। टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक कूमा आबद्ध रहेको आशंका कम्तीमा ७६ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ। प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरू पक्राउ परेका स्थानीय सञ्चार माध्यमले जनाएको हो।

टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्कविरुद्ध र गुप्तचर निकायका अधिकारीहरूको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ। प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री“ पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ।

मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको बताइएको छ।

सन् २०१६ को जुलाईमा भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्