परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले आज ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ। भन्सार छलि अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको ११ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको सामान भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिका-२ मा सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले लु १ ज ३२४३ नम्बरको बलेरो पिकअप गाडीमा सावर व्यक्तिलाई सोधपुछ गर्ने क्रममा अवैद्य सामान भेटिएपछि सवारीसहित नियन्त्रणमा लिएको हो।
उक्त गाडीमा एक हजार ८४० केजी मकै र ९६० केजी हरियो केराउ गरी दुई लाख ४२ हजार ४०० रुपैयाँ बराबरको अवैध सामान फेला परेको प्रनाउ लामाले बताए।
प्रहरीले गाडीसहित अवैध सामान नियन्त्रणमा लिएको हो। बरामद सामान, गाडी र चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ। रासस

११ लाखभन्दा बढीको अवैध सामान बरामद: Dekhapadhi
भन्सार छलि अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको ११ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको सामान भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामान, गाडी र चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
११ लाखभन्दा बढीको अवैध सामान बरामद