काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटेर १०० पूर्णाङ्‍कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगरका शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले बताए।

“स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो,” प्रमुख उपाध्यायले भने। गत वैशाखदेखि पढाइ सुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड-१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ। अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ।

नगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा अध्ययनअध्यापन सुरु गरेको बताइएको छ। पुस्तकको नाम कक्षा १ देखि ३ सम्म ‘मेरो बूढानीलकण्ठ’ र ४ देखि ८ सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ। एक सय पूर्णाङ्‍कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेसा व्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ।

विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन्। रासस

" /> काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटेर १०० पूर्णाङ्‍कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगरका शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले बताए।

“स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो,” प्रमुख उपाध्यायले भने। गत वैशाखदेखि पढाइ सुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड-१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ। अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ।

नगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा अध्ययनअध्यापन सुरु गरेको बताइएको छ। पुस्तकको नाम कक्षा १ देखि ३ सम्म ‘मेरो बूढानीलकण्ठ’ र ४ देखि ८ सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ। एक सय पूर्णाङ्‍कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेसा व्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ।

विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन्। रासस

"> बूढानीलकण्ठले १०० पूर्णाङ्‍ककाे स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्यायाे: Dekhapadhi स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटेर १०० पूर्णाङ्‍कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको छ।
  • पुस्तकको नाम कक्षा १ देखि ३ सम्म ‘मेरो बूढानीलकण्ठ’ र ४ देखि ८ सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ। 
  • ">
    बूढानीलकण्ठले १०० पूर्णाङ्‍ककाे स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्यायाे <p style="text-align: justify;">काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटेर १०० पूर्णाङ्&zwj;कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगरका शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले बताए।</p> <p style="text-align: justify;">&ldquo;स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो,&rdquo; प्रमुख उपाध्यायले भने। गत वैशाखदेखि पढाइ सुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड-१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ। अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ।</p> <p style="text-align: justify;">नगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा अध्ययनअध्यापन सुरु गरेको बताइएको छ। पुस्तकको नाम कक्षा १ देखि ३ सम्म &lsquo;मेरो बूढानीलकण्ठ&rsquo; र ४ देखि ८ सम्म &lsquo;हाम्रो बूढानीलकण्ठ&rsquo; रहेको छ। एक सय पूर्णाङ्&zwj;कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेसा व्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ।</p> <p style="text-align: justify;">विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन्। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्