काठमाडौं। काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ। महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसिके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो।

नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठनपाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

“काठमाडौँ महानगरपालिकाको ५१ औँ कार्यपालिका बैठकले यही चालु शैक्षिक सत्रबाटै पठनपाठन सुरु गर्ने निर्णय गरिसकेको छ,” काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनाल भन्छन्, “हामीले गत वैशाख–जेठबाटै तयारी गरेका हौँ। तर, कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाइ भएको छ। यद्यपि, हामीले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत् पठनपाठन अघि बढाएका छौँ।”

उनले काठमाडौँ महानगरपालिकाभित्र ९२ वटा सामूदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरूका लागि रहेको र संस्थागत विद्यालयको संख्या करिब ६४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुने जानकारी दिएका छन्। “काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार–संस्कृति, सीपकौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यो विषयको पठनपाठन सुरु गरेका हो,’ उनले भने।

काठमाडौं महानगर ऐतिहासिककालदेखि नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपाल भाषामै तयार गरेको जानकारी पनि दिएको छ।

काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपाल भाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपाल भाषामा तयार गरिएको हो। पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपाल भाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक होइन। पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको पनि उनले जानकारी दिएका छन्।

“पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्,” उनले भनिन्, “बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ। यो पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिन्छ र यसको उद्देश्य पनि यही नै हो।”

वज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन हुने जानकारी दिएकी छिन्। “कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ,’ उनले भनिन्, “कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरेका छौँ।”

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्त्वका विषयहरूबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ। “यःमह्रि, मरुहिटी, क्वहिटी, थँहिटी आदिजस्ता रैथाने शब्दहरू अरू भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन, विद्यार्थीहरूले त्यसलाई आत्मसातसमेत गर्न सकून् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने तयारी भएको छ,” डा. वज्राचार्य बताउँछिन्।

काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजाइनमा गइसकेको छ। पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपाल भाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ। पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ।

नयाँ संविधानमा व्यवस्था गरिएअनुरूप मुलुकको कुनै पनि स्थानीय तहले स्थानीय भाषामै स्थानीय पाठ्यपुस्तक तयार गरेको यो नै पहिलो हो। यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास महानगरपालिकाले लिएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ। महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसिके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो।

"> काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार: Dekhapadhi काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ।
• महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसिके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो।
• नेपालको संविधानमा हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ।

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार
काठमाडौं। काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ। महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसिके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो।

नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठनपाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

“काठमाडौँ महानगरपालिकाको ५१ औँ कार्यपालिका बैठकले यही चालु शैक्षिक सत्रबाटै पठनपाठन सुरु गर्ने निर्णय गरिसकेको छ,” काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनाल भन्छन्, “हामीले गत वैशाख–जेठबाटै तयारी गरेका हौँ। तर, कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाइ भएको छ। यद्यपि, हामीले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत् पठनपाठन अघि बढाएका छौँ।”

उनले काठमाडौँ महानगरपालिकाभित्र ९२ वटा सामूदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरूका लागि रहेको र संस्थागत विद्यालयको संख्या करिब ६४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुने जानकारी दिएका छन्। “काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार–संस्कृति, सीपकौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यो विषयको पठनपाठन सुरु गरेका हो,’ उनले भने।

काठमाडौं महानगर ऐतिहासिककालदेखि नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपाल भाषामै तयार गरेको जानकारी पनि दिएको छ।

काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपाल भाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपाल भाषामा तयार गरिएको हो। पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपाल भाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक होइन। पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको पनि उनले जानकारी दिएका छन्।

“पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्,” उनले भनिन्, “बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ। यो पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिन्छ र यसको उद्देश्य पनि यही नै हो।”

वज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन हुने जानकारी दिएकी छिन्। “कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ,’ उनले भनिन्, “कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरेका छौँ।”

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्त्वका विषयहरूबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ। “यःमह्रि, मरुहिटी, क्वहिटी, थँहिटी आदिजस्ता रैथाने शब्दहरू अरू भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन, विद्यार्थीहरूले त्यसलाई आत्मसातसमेत गर्न सकून् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने तयारी भएको छ,” डा. वज्राचार्य बताउँछिन्।

काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजाइनमा गइसकेको छ। पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपाल भाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ। पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ।

नयाँ संविधानमा व्यवस्था गरिएअनुरूप मुलुकको कुनै पनि स्थानीय तहले स्थानीय भाषामै स्थानीय पाठ्यपुस्तक तयार गरेको यो नै पहिलो हो। यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास महानगरपालिकाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्