वासिङ्टन। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “१०० दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका हुन्।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनुपर्ने मान्यताको विपक्षमा उभिँदै आएका थिए।

राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत साबित गर्ने गरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन्। अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरू विभाजित भएर यस विषयले राजनीतिक रूप लिएको थियो।

मास्कको प्रयोगको विपक्षमा राष्ट्रपतिलगायतका व्यक्तिहरू नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ। राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्यून हुने विश्वास र दावी धेरैले गरेका छन्।

अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नुपर्नेमा जोड दिँदै आएका थिए। उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यसअनुसारको निर्णय र कार्यक्रमहरू ल्याउने बताएका हुन्। मास्कको प्रयोगबिना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन्।

आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेवारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका हुन्।

अमेरिकामा हरेक चार-चार वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ।

आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भनेका छन्, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरूलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु। यो नै मेरो पहिलो काम हुनेछ।”

उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान १०० दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारेका छन्। १०० दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्यून हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

रासस/एपी

" /> वासिङ्टन। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “१०० दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका हुन्।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनुपर्ने मान्यताको विपक्षमा उभिँदै आएका थिए।

राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत साबित गर्ने गरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन्। अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरू विभाजित भएर यस विषयले राजनीतिक रूप लिएको थियो।

मास्कको प्रयोगको विपक्षमा राष्ट्रपतिलगायतका व्यक्तिहरू नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ। राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्यून हुने विश्वास र दावी धेरैले गरेका छन्।

अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नुपर्नेमा जोड दिँदै आएका थिए। उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यसअनुसारको निर्णय र कार्यक्रमहरू ल्याउने बताएका हुन्। मास्कको प्रयोगबिना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन्।

आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेवारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका हुन्।

अमेरिकामा हरेक चार-चार वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ।

आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भनेका छन्, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरूलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु। यो नै मेरो पहिलो काम हुनेछ।”

उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान १०० दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारेका छन्। १०० दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्यून हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

रासस/एपी

"> बाइडेनको पहिलो काम – “१०० दिन मास्क लगाऔँ” अभियान: Dekhapadhi
बाइडेनको पहिलो काम – “१०० दिन मास्क लगाऔँ” अभियान
वासिङ्टन। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “१०० दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका हुन्।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनुपर्ने मान्यताको विपक्षमा उभिँदै आएका थिए।

राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत साबित गर्ने गरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन्। अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरू विभाजित भएर यस विषयले राजनीतिक रूप लिएको थियो।

मास्कको प्रयोगको विपक्षमा राष्ट्रपतिलगायतका व्यक्तिहरू नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ। राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्यून हुने विश्वास र दावी धेरैले गरेका छन्।

अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नुपर्नेमा जोड दिँदै आएका थिए। उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यसअनुसारको निर्णय र कार्यक्रमहरू ल्याउने बताएका हुन्। मास्कको प्रयोगबिना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन्।

आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेवारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका हुन्।

अमेरिकामा हरेक चार-चार वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ।

आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भनेका छन्, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरूलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु। यो नै मेरो पहिलो काम हुनेछ।”

उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान १०० दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारेका छन्। १०० दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्यून हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

रासस/एपी

प्रतिक्रिया दिनुहोस्