काठमाडौं। दाङको लमही नगरपालिका-८ सतबरीयामा हिजो साँझ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा दाङ कप्तानगंजका ५२ वर्षीय पुरन बाठा मगर रहेका छन। दुर्घटनामा गम्भीर घाइते भएका पुरनको उपचारको क्रममा लमहि अस्पतालमा मृत्यु भएको हो। 

गम्भीर घाइते मोटरसाइकल चालक लमही नगरपालिका-८ धनपुरुवाका २६ वर्षीय लिलाबहादुर चौधरीलाई दाङबाट थप उपचारको लागि बुटवल पठाइएको छ।  

हिजो साँझ सवा ६ बजे पूर्वपश्चिम राजमार्गमा रा. ३ प ७५६० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ। 

" /> काठमाडौं। दाङको लमही नगरपालिका-८ सतबरीयामा हिजो साँझ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा दाङ कप्तानगंजका ५२ वर्षीय पुरन बाठा मगर रहेका छन। दुर्घटनामा गम्भीर घाइते भएका पुरनको उपचारको क्रममा लमहि अस्पतालमा मृत्यु भएको हो। 

गम्भीर घाइते मोटरसाइकल चालक लमही नगरपालिका-८ धनपुरुवाका २६ वर्षीय लिलाबहादुर चौधरीलाई दाङबाट थप उपचारको लागि बुटवल पठाइएको छ।  

हिजो साँझ सवा ६ बजे पूर्वपश्चिम राजमार्गमा रा. ३ प ७५६० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ। 

"> मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु: Dekhapadhi
मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। दाङको लमही नगरपालिका-८ सतबरीयामा हिजो साँझ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन्।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा दाङ कप्तानगंजका ५२ वर्षीय पुरन बाठा मगर रहेका छन। दुर्घटनामा गम्भीर घाइते भएका पुरनको उपचारको क्रममा लमहि अस्पतालमा मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">गम्भीर घाइते मोटरसाइकल चालक लमही नगरपालिका-८ धनपुरुवाका २६ वर्षीय लिलाबहादुर चौधरीलाई दाङबाट थप उपचारको लागि बुटवल पठाइएको छ। &nbsp;</p> <p style="text-align: justify;">हिजो साँझ सवा ६ बजे पूर्वपश्चिम राजमार्गमा रा. ३ प ७५६० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्