काठमाडौं। नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरूको नाम घोषणा गरिएको छ।
रमेश विकल साहित्य प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङ‍्मय (साहित्य), समाजसेवा र कला संगीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई प्रदान गरिने छ।
प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिसअनुसार विकल वाङ‍्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ।
यो पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ।  यसैगरी २० हजार रूपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ।
रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई प्रदान गरिएको छ।
साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिएको छ।
रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ। यी सबै पुरस्कारको राशि १० हजार रूपैयाँ रहेको छ।
घोषित सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए।
" /> काठमाडौं। नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरूको नाम घोषणा गरिएको छ।
रमेश विकल साहित्य प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङ‍्मय (साहित्य), समाजसेवा र कला संगीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई प्रदान गरिने छ।
प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिसअनुसार विकल वाङ‍्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ।
यो पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ।  यसैगरी २० हजार रूपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ।
रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई प्रदान गरिएको छ।
साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिएको छ।
रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ। यी सबै पुरस्कारको राशि १० हजार रूपैयाँ रहेको छ।
घोषित सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए।
"> यी हुन् रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार पाउने व्यक्तित्वहरू: Dekhapadhi यस वर्षका पुरस्कारहरू वाङ‍्मय (साहित्य), समाजसेवा र कला संगीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई प्रदान गरिने छ।
• विकल वाङ‍्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान।
यी हुन् रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार पाउने व्यक्तित्वहरू
काठमाडौं। नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरूको नाम घोषणा गरिएको छ।
यो पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ।  यसैगरी २० हजार रूपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ।
रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई प्रदान गरिएको छ।
साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिएको छ।
रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ। यी सबै पुरस्कारको राशि १० हजार रूपैयाँ रहेको छ।
घोषित सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्