काठमाडौं। उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराति बम विस्फोट गराइएको घटनामा नेत्रविक्रम चन्द 'विप्लव' समूहको संलग्‍नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
यद्यपी घटनाबारे कसैले अहिलेसम्म जिम्मेवारी लिएको छैन।  प्रहरीले अनुसन्धान थालेको र संलग्‍नहरूको खोजीको लागि टोली परिचालन गरिसकिएको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले बताए।
उनका अनुसार घटनास्थलमा बिहानै डीएसपीको नेतृत्वमा प्रहरी टोली पुगिसकेको छ।
सिफारिस
बम विस्फोटको क्रममा भएको भागदौडमा लडेर घाइते भएका चार मजदुरको नाम र ठेगाना खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाकै कटारी नगरपालिका-७ का २३ वर्षीय नवीन मगर, सोही नगरपालिकाको वडा नम्बर ८ का २४ वर्षीय विष्णुबहादुर मगर, उदयपुरगढी गाउँपालिका-२ का २७ वर्षीय दुर्गाबहादुर तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका-९ का ३० वर्षीय सागर मोक्तान घाइते भएका छन्।
उनीहरू चारैजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराति बम विस्फोट गराइएको घटनामा नेत्रविक्रम चन्द 'विप्लव' समूहको संलग्‍नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
यद्यपी घटनाबारे कसैले अहिलेसम्म जिम्मेवारी लिएको छैन।  प्रहरीले अनुसन्धान थालेको र संलग्‍नहरूको खोजीको लागि टोली परिचालन गरिसकिएको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले बताए।
उनका अनुसार घटनास्थलमा बिहानै डीएसपीको नेतृत्वमा प्रहरी टोली पुगिसकेको छ।
सिफारिस
बम विस्फोटको क्रममा भएको भागदौडमा लडेर घाइते भएका चार मजदुरको नाम र ठेगाना खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाकै कटारी नगरपालिका-७ का २३ वर्षीय नवीन मगर, सोही नगरपालिकाको वडा नम्बर ८ का २४ वर्षीय विष्णुबहादुर मगर, उदयपुरगढी गाउँपालिका-२ का २७ वर्षीय दुर्गाबहादुर तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका-९ का ३० वर्षीय सागर मोक्तान घाइते भएका छन्।
उनीहरू चारैजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ।
"> सिमेन्ट खानीमा बम विस्फोट : विप्लव समूहको संलग्‍नता रहेको प्रहरी आशंका: Dekhapadhi
सिमेन्ट खानीमा बम विस्फोट : विप्लव समूहको संलग्‍नता रहेको प्रहरी आशंका
उनका अनुसार घटनास्थलमा बिहानै डीएसपीको नेतृत्वमा प्रहरी टोली पुगिसकेको छ।
सिफारिस
उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट, चार मजदुर घाइते
बम विस्फोटको क्रममा भएको भागदौडमा लडेर घाइते भएका चार मजदुरको नाम र ठेगाना खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाकै कटारी नगरपालिका-७ का २३ वर्षीय नवीन मगर, सोही नगरपालिकाको वडा नम्बर ८ का २४ वर्षीय विष्णुबहादुर मगर, उदयपुरगढी गाउँपालिका-२ का २७ वर्षीय दुर्गाबहादुर तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका-९ का ३० वर्षीय सागर मोक्तान घाइते भएका छन्।
उनीहरू चारैजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्