बैतडी। १० किलो चरेससहित बैतडीमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

“झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई समातेका हौँ,” उनले भने।

धानुकलाई गएराति ११ बजेतिर पुर्चौडी नगरपालिका-६, मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ।

पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस

" /> बैतडी। १० किलो चरेससहित बैतडीमा एकजना पक्राउ परेका छन्।

"> बैतडीमा १० किलो चरेससहित एकजना पक्राउ: Dekhapadhi
बैतडीमा १० किलो चरेससहित एकजना पक्राउ
बैतडी। १० किलो चरेससहित बैतडीमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

“झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई समातेका हौँ,” उनले भने।

धानुकलाई गएराति ११ बजेतिर पुर्चौडी नगरपालिका-६, मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ।

पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्