काठमाडौं । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको हत्या आरोपी राजेन्द्र बोहरा फेला परेका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–१ मा उनी फेला परेका हुन्।

डोटीका प्रहरी उपरीक्षक जनक पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आज बिहान फेला पारेको छ।

बोहरा गएराति १० बजे जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट झ्याल फोडेर फरार भएका थिए।

कोरोना संक्रमण देखिएपछि उनलाई मंसिर ६ गतेदेखि अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उनलाई यसअघि जिल्ला अदालत बझाङले पुर्पक्षका लागि बाल सुधार केन्द्रमा राख्न प्रहरीलाई आदेश दिएको थियो। अदालतको आदेश अनुसार छिमेकी जिल्ला डोटीमा रहेको बाल सुधार केन्द्रमा राख्दा उनलाई त्यहीं कोरोना संक्रमण देखिएको थियो।

यसअघि नै उनले सम्झनाको बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

" /> काठमाडौं । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको हत्या आरोपी राजेन्द्र बोहरा फेला परेका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–१ मा उनी फेला परेका हुन्।

डोटीका प्रहरी उपरीक्षक जनक पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आज बिहान फेला पारेको छ।

बोहरा गएराति १० बजे जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट झ्याल फोडेर फरार भएका थिए।

कोरोना संक्रमण देखिएपछि उनलाई मंसिर ६ गतेदेखि अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उनलाई यसअघि जिल्ला अदालत बझाङले पुर्पक्षका लागि बाल सुधार केन्द्रमा राख्न प्रहरीलाई आदेश दिएको थियो। अदालतको आदेश अनुसार छिमेकी जिल्ला डोटीमा रहेको बाल सुधार केन्द्रमा राख्दा उनलाई त्यहीं कोरोना संक्रमण देखिएको थियो।

यसअघि नै उनले सम्झनाको बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

"> अस्पतालबाट भागेका सम्झना विकको हत्या आरोपित राजेन्द्र पक्राउ: Dekhapadhi
अस्पतालबाट भागेका सम्झना विकको हत्या आरोपित राजेन्द्र पक्राउ
काठमाडौं । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको हत्या आरोपी राजेन्द्र बोहरा फेला परेका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–१ मा उनी फेला परेका हुन्।

डोटीका प्रहरी उपरीक्षक जनक पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आज बिहान फेला पारेको छ।

बोहरा गएराति १० बजे जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट झ्याल फोडेर फरार भएका थिए।

कोरोना संक्रमण देखिएपछि उनलाई मंसिर ६ गतेदेखि अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उनलाई यसअघि जिल्ला अदालत बझाङले पुर्पक्षका लागि बाल सुधार केन्द्रमा राख्न प्रहरीलाई आदेश दिएको थियो। अदालतको आदेश अनुसार छिमेकी जिल्ला डोटीमा रहेको बाल सुधार केन्द्रमा राख्दा उनलाई त्यहीं कोरोना संक्रमण देखिएको थियो।

यसअघि नै उनले सम्झनाको बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्