चितवन। प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती सुरु गरिएको छ।

कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका-५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती सुरु गरिएको हो।

जिरो टिलेज मेसिनको प्रयोग गरी गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत एवं बिना खनजोत गहुँखेती प्रविधिका फोकल पर्सन उमराज अर्यालले जानकारी दिए।

चितवनमा प्रविधि पहिल्यै भित्रिसकेको भए पनि यो प्रविधिबाट गहुँखेती पहिलोपटक गरिएको उनले बताए।

चितवनमा धान ढिलो पाक्ने र कृषकलाई पनि पटकपटक खनजोत गर्दा थप समय लाग्ने हुँदा कम लागत र राम्रो उत्पादन हुने भएकाले बिना खनजोत गहुँखेती प्रभावकारी हुने अर्यालको भनाइ छ।

बिना खनजोत गहुँखेती गर्ने प्रविधिका लागि प्रदेश सरकारले २१ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् पनि यो कार्यक्रम सञ्चालनमा छ। भरतपुरको कैलाश कृषक समूहका अध्यक्ष नीलविक्रम मल्लले भरतपुर-५ मा ८० बिघामा गहुँखेती गर्ने योजनाअनुरुप काम भइरहेको बताए।

यस वर्ष विभिन्न कारणले ढिलाइ भएकाले बिहीबार सरोकारवालाको उपस्थितिमा नमुना प्रदर्शनी गरिएको जानकारी दिए।  रासस

" /> चितवन। प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती सुरु गरिएको छ।

"> खनजोतबिनै गहुँखेती !: Dekhapadhi
खनजोतबिनै गहुँखेती !

प्रतिक्रिया दिनुहोस्