काठमाडौं। उदयपुरस्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा बम विस्फोट भएको छ। गएराति विस्फोटमा परी चारजना घाइते भएका छन्।

घाइते भएकाहरू सबै सिमेन्ट कारखानामा कार्यरत मजदुर रहेको बताइएको छ। उनीहरूहरूलाई उपचारका लागि कटारी अस्पताल ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता छिरिङ शेर्पाका अनुसार विस्फोट भएपछि भागेका कामदारहरू लडेर घाइते भएका हुन्।

सौर्य सिमेन्ट कारखाना कटारी नगरपालिका वडा नम्बर-८ मा छ।

बम विस्फोट गराउनेको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको इन्सपेक्टर शेर्पाले देखापढीलाई बताए।

" /> काठमाडौं। उदयपुरस्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा बम विस्फोट भएको छ। गएराति विस्फोटमा परी चारजना घाइते भएका छन्।

घाइते भएकाहरू सबै सिमेन्ट कारखानामा कार्यरत मजदुर रहेको बताइएको छ। उनीहरूहरूलाई उपचारका लागि कटारी अस्पताल ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता छिरिङ शेर्पाका अनुसार विस्फोट भएपछि भागेका कामदारहरू लडेर घाइते भएका हुन्।

सौर्य सिमेन्ट कारखाना कटारी नगरपालिका वडा नम्बर-८ मा छ।

बम विस्फोट गराउनेको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको इन्सपेक्टर शेर्पाले देखापढीलाई बताए।

"> उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट, चार मजदुर घाइते : Dekhapadhi
उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट, चार मजदुर घाइते
काठमाडौं। उदयपुरस्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा बम विस्फोट भएको छ। गएराति विस्फोटमा परी चारजना घाइते भएका छन्।

घाइते भएकाहरू सबै सिमेन्ट कारखानामा कार्यरत मजदुर रहेको बताइएको छ। उनीहरूहरूलाई उपचारका लागि कटारी अस्पताल ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता छिरिङ शेर्पाका अनुसार विस्फोट भएपछि भागेका कामदारहरू लडेर घाइते भएका हुन्।

सौर्य सिमेन्ट कारखाना कटारी नगरपालिका वडा नम्बर-८ मा छ।

बम विस्फोट गराउनेको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको इन्सपेक्टर शेर्पाले देखापढीलाई बताए।

प्रतिक्रिया दिनुहोस्