काठमाडौं। हाल गण्डकी,वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो पहाडी भू-भागहरूमा सामान्य बदली रहने र बाँकी स्थानहरुमा आंशिक बदली रहने बताइएको छ। प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान गरेको छ।
" /> काठमाडौं। हाल गण्डकी,वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो पहाडी भू-भागहरूमा सामान्य बदली रहने र बाँकी स्थानहरुमा आंशिक बदली रहने बताइएको छ। प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

">