काठमाडौं। भक्तपुरको गठ्ठाघर बस्ने २९ वर्षीय यमनाथ पौडेल रत्नपार्क जानु थियो र बिहीबार बिहान अन्दाजी साढे १० बजे माइक्रोबसमा चढे। मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट उनी माइक्रोबसमा चढेका हुन्।
साथमा उनीसँग ५० हजार पैसा थियो। उनी बसेको सिटमा एकजना र नजिकको अर्को सिटमा एक–एकजना युवक थिए, जो यमनाथले चिनेका थिएनन्।
उनीहरूको गतिविधि फेरि शंकाजनक थियो, सतर्क पनि रहे। तर, ती दुई युवकले सुटुक्क पैसा निकालेको उनलाई पत्तै भएन र उनीहरू जडिबुटे क्षेत्रमा ओर्लिए। त्यसबेला गोजी छाम्दा न पर्स थियो न पैसा। तनावमा परेका उनले तरून्त प्रहरीको कन्ट्रोल नम्बर १०० मा डायल गरे।
महानगरीय प्रहरी परिसर भक्तपुरमा रिसिभ भयो। त्यसपछि उनले पाकेटमारी भएको सुनाए। लगत्तै यमनाथले दिएको जानकारीका आधारमा प्रहरी नायव निरीक्षक (सई) प्रकाश बलागे नेतृत्वको टोली पाकेटमारी गर्नेहरूको खोजीमा निस्कियो। खोजीमा निस्केको केही घण्टामै पाकेटमारी गर्ने पाकेटमाराहरूलाई बगाले नेतृत्वको टोलीले भक्तपुरकै कौशलटार बस स्टपबाट पक्राउ गर्न सक्यो।
त्यतिबेला पाकेटमारी भएको ५० हजार रूपैयाँ सन्तोष लामाको साथबाट प्रहरीले बरामद गर्‍यो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दीपक गिरीले पाकेटमारी सन्तोषसँगै विकास राजबंशी मिलेर गरेको पाइएको बताए।
उनीहरूलाई चोरीको कसूरअनुसार थप अनुसन्धान र कारबाही भइरहेको डीएसपी गिरीले बताए। प्रहरीले यमनाथलाई चोरी भएको उनको पैसा फिर्ता दिएको छ।
" /> काठमाडौं। भक्तपुरको गठ्ठाघर बस्ने २९ वर्षीय यमनाथ पौडेल रत्नपार्क जानु थियो र बिहीबार बिहान अन्दाजी साढे १० बजे माइक्रोबसमा चढे। मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट उनी माइक्रोबसमा चढेका हुन्।
साथमा उनीसँग ५० हजार पैसा थियो। उनी बसेको सिटमा एकजना र नजिकको अर्को सिटमा एक–एकजना युवक थिए, जो यमनाथले चिनेका थिएनन्।
उनीहरूको गतिविधि फेरि शंकाजनक थियो, सतर्क पनि रहे। तर, ती दुई युवकले सुटुक्क पैसा निकालेको उनलाई पत्तै भएन र उनीहरू जडिबुटे क्षेत्रमा ओर्लिए। त्यसबेला गोजी छाम्दा न पर्स थियो न पैसा। तनावमा परेका उनले तरून्त प्रहरीको कन्ट्रोल नम्बर १०० मा डायल गरे।
महानगरीय प्रहरी परिसर भक्तपुरमा रिसिभ भयो। त्यसपछि उनले पाकेटमारी भएको सुनाए। लगत्तै यमनाथले दिएको जानकारीका आधारमा प्रहरी नायव निरीक्षक (सई) प्रकाश बलागे नेतृत्वको टोली पाकेटमारी गर्नेहरूको खोजीमा निस्कियो। खोजीमा निस्केको केही घण्टामै पाकेटमारी गर्ने पाकेटमाराहरूलाई बगाले नेतृत्वको टोलीले भक्तपुरकै कौशलटार बस स्टपबाट पक्राउ गर्न सक्यो।
त्यतिबेला पाकेटमारी भएको ५० हजार रूपैयाँ सन्तोष लामाको साथबाट प्रहरीले बरामद गर्‍यो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दीपक गिरीले पाकेटमारी सन्तोषसँगै विकास राजबंशी मिलेर गरेको पाइएको बताए।
उनीहरूलाई चोरीको कसूरअनुसार थप अनुसन्धान र कारबाही भइरहेको डीएसपी गिरीले बताए। प्रहरीले यमनाथलाई चोरी भएको उनको पैसा फिर्ता दिएको छ।
"> सुटुक्क ५० हजार पाकेटमारी गरेर भाग्दा ...: Dekhapadhi
सुटुक्क ५० हजार पाकेटमारी गरेर भाग्दा ...
काठमाडौं। भक्तपुरको गठ्ठाघर बस्ने २९ वर्षीय यमनाथ पौडेल रत्नपार्क जानु थियो र बिहीबार बिहान अन्दाजी साढे १० बजे माइक्रोबसमा चढे। मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट उनी माइक्रोबसमा चढेका हुन्।
साथमा उनीसँग ५० हजार पैसा थियो। उनी बसेको सिटमा एकजना र नजिकको अर्को सिटमा एक–एकजना युवक थिए, जो यमनाथले चिनेका थिएनन्।
उनीहरूको गतिविधि फेरि शंकाजनक थियो, सतर्क पनि रहे। तर, ती दुई युवकले सुटुक्क पैसा निकालेको उनलाई पत्तै भएन र उनीहरू जडिबुटे क्षेत्रमा ओर्लिए। त्यसबेला गोजी छाम्दा न पर्स थियो न पैसा। तनावमा परेका उनले तरून्त प्रहरीको कन्ट्रोल नम्बर १०० मा डायल गरे।
महानगरीय प्रहरी परिसर भक्तपुरमा रिसिभ भयो। त्यसपछि उनले पाकेटमारी भएको सुनाए। लगत्तै यमनाथले दिएको जानकारीका आधारमा प्रहरी नायव निरीक्षक (सई) प्रकाश बलागे नेतृत्वको टोली पाकेटमारी गर्नेहरूको खोजीमा निस्कियो। खोजीमा निस्केको केही घण्टामै पाकेटमारी गर्ने पाकेटमाराहरूलाई बगाले नेतृत्वको टोलीले भक्तपुरकै कौशलटार बस स्टपबाट पक्राउ गर्न सक्यो।
उनीहरूलाई चोरीको कसूरअनुसार थप अनुसन्धान र कारबाही भइरहेको डीएसपी गिरीले बताए। प्रहरीले यमनाथलाई चोरी भएको उनको पैसा फिर्ता दिएको छ।
प्रतिक्रिया दिनुहोस्