ललितपुर। गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ। गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरेका छन्।

कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रू. ३ करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताएका छन्। उनले भने, “यसका लागि चालु आर्थिक वर्षमा रू. १ करोड ८० लाख रकम विनियोजन भइसकेको छ।”

पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौतासमेत गरिसकेको महर्जनले जानकारी गराएका छन्। उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं. ७ देवीचौर, ८ डुकुछाप र ९ छम्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ। पुलको लम्बाइ १८ मिटर र चौढाइ छ मिटरको हुनेछ।

रासस

" /> ललितपुर। गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ। गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरेका छन्।

कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रू. ३ करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताएका छन्। उनले भने, “यसका लागि चालु आर्थिक वर्षमा रू. १ करोड ८० लाख रकम विनियोजन भइसकेको छ।”

पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौतासमेत गरिसकेको महर्जनले जानकारी गराएका छन्। उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं. ७ देवीचौर, ८ डुकुछाप र ९ छम्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ। पुलको लम्बाइ १८ मिटर र चौढाइ छ मिटरको हुनेछ।

रासस

"> नख्खु खोलामा पुल: Dekhapadhi
नख्खु खोलामा पुल
ललितपुर। गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ। गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरेका छन्।

कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रू. ३ करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताएका छन्। उनले भने, “यसका लागि चालु आर्थिक वर्षमा रू. १ करोड ८० लाख रकम विनियोजन भइसकेको छ।”

पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौतासमेत गरिसकेको महर्जनले जानकारी गराएका छन्। उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं. ७ देवीचौर, ८ डुकुछाप र ९ छम्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ। पुलको लम्बाइ १८ मिटर र चौढाइ छ मिटरको हुनेछ।

रासस

प्रतिक्रिया दिनुहोस्