काठमाडौं। देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। रूपन्देही, तनहुँ, काठमाडौं, कैलाली र पाल्पामा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ खानेपानी ट्याङकीनजिकै बुधबार एक जना मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा सैनामैना नगरपालिका-१ बन्कट्टा बस्ने २९ वर्षीय किशोर थापा छन्।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि बसपार्क आसपासमा करिब ६० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुल्न सकेको छैन।
तनहुँको बन्दीपुर गाउँपालिका-१ नालास्थित सुमिरा होटलमा काम गर्ने गोरखा आरूघाट गाउँपालिका-४ घर भएका २६ वर्षीय होमबहादुर गुरुङ सोही होटल पछाडि बुधबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौं महानगरपालिका-८ वनकाली ओरालोको सडकपेटीमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
कैलालीको कैलारी गाउँपालिका-८ दक्षिणटेडी टोलस्थित परालको थुप्रो नजिक हाल पहिचान नखुलेका करिब ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
पाल्पाको बगनासकाली गाउँपालिका-१ खोरबारीस्थित बगनासकाली हेल्थपोष्ट नजिक खोल्सामा नवजात शिशु बिहीबार मृत अवस्थामा फेला परेका छन्।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। रूपन्देही, तनहुँ, काठमाडौं, कैलाली र पाल्पामा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ खानेपानी ट्याङकीनजिकै बुधबार एक जना मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा सैनामैना नगरपालिका-१ बन्कट्टा बस्ने २९ वर्षीय किशोर थापा छन्।

">