बाग्लुङ। गलकोट नगरपालिका-४ खरूवापाखापानीस्थित झाडीमा लुकाइराखेको चार थान एकनाले भरूवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ।
अवैध घरेलु हतियारहरू लुकाइराखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले झाडीमा लुकाइराखेको उक्त हतियार फेला पारी बरामद गरेको हो।
बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।">
चार थान भरूवा बन्दुक बरामद: Dekhapadhi
प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले झाडीमा लुकाइराखेको उक्त हतियार बरामद गरेको हो।

चार थान भरूवा बन्दुक बरामद