काठमाडौँ। नवलपरासी(पूर्व)को कावासोती नगरपालिका–१६ डण्डाबाट नियन्त्रित लागुऔषधसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले ५२ एम्पुल फेनारगन, ५२ एम्पुल डाईजेपाम र ५२ एम्पुल नुर्फिन बरामद गरेको छ। पक्राउ पर्नेहरूमा पर्वत कुश्मा नगरपालिका–८ बस्ने २१ वर्षीय अनिल परियार र सोही नगरपालिका–४ बस्ने २१ वर्षीय बबिन पुन रहेका छन्।

लु २ ख २१३१ नम्बरको यात्रुवाहक बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट नियन्त्रित लागुऔषधसहित सोही उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय देबबहादुर खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ३४५ ट्याब्लेट नाईट्राभेट र १२० क्यापसुल ट्रमाडोल हाईड्रोक्लोराईड बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ वेलहीयाबाट नियन्त्रित लागुऔषधसहित ओमसतिया गाउँपालिका–५ तरैणी बस्ने २२ वर्षीय मद्दर हरिजनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ३ सय ट्याब्लेट नाईट्राभेट, १ सय एम्पुलनुर्फिन, १ सय एम्पुल फेनारगन र १ सय एम्पुलडाईजेपाम बरामद गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्दा पेटमा टेपले बाँधी लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारेको हो।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। नवलपरासी(पूर्व)को कावासोती नगरपालिका–१६ डण्डाबाट नियन्त्रित लागुऔषधसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले ५२ एम्पुल फेनारगन, ५२ एम्पुल डाईजेपाम र ५२ एम्पुल नुर्फिन बरामद गरेको छ। पक्राउ पर्नेहरूमा पर्वत कुश्मा नगरपालिका–८ बस्ने २१ वर्षीय अनिल परियार र सोही नगरपालिका–४ बस्ने २१ वर्षीय बबिन पुन रहेका छन्।

लु २ ख २१३१ नम्बरको यात्रुवाहक बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट नियन्त्रित लागुऔषधसहित सोही उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय देबबहादुर खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ३४५ ट्याब्लेट नाईट्राभेट र १२० क्यापसुल ट्रमाडोल हाईड्रोक्लोराईड बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ वेलहीयाबाट नियन्त्रित लागुऔषधसहित ओमसतिया गाउँपालिका–५ तरैणी बस्ने २२ वर्षीय मद्दर हरिजनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ३ सय ट्याब्लेट नाईट्राभेट, १ सय एम्पुलनुर्फिन, १ सय एम्पुल फेनारगन र १ सय एम्पुलडाईजेपाम बरामद गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्दा पेटमा टेपले बाँधी लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारेको हो।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> विभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित चारजना पक्राउ: Dekhapadhi
विभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित चारजना पक्राउ

प्रतिक्रिया दिनुहोस्