सप्तरी। अग्निसाइर कृष्णसवरण गाउँपालिका-१ स्थित सडकमा सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। करिब ४५ वर्षीय ती महिलाको हाल पहिचान नखुलेको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
" />

">
ठक्कर दिने सवारी फरार, एक महिलाको मृत्यु: Dekhapadhi
ठक्कर दिने सवारी फरार, एक महिलाको मृत्यु
<p style="text-align: justify;">सप्तरी। अग्निसाइर कृष्णसवरण गाउँपालिका-१ स्थित सडकमा सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। करिब ४५ वर्षीय ती महिलाको हाल पहिचान नखुलेको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">ठक्करबाट गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।</p>