काठमाडौं। कास्कीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी माछापुछ्रे गाउँपालिका–९ सिदिङ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कास्कीले २०६४ साउन ३० गते उनलाई ज्यान मार्ने उद्योग अपराधमा ७ वर्ष कैद ठहर गरेको थियो।

अदालतको फैसलापछि फरार  रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। क्षेत्री माथि आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

झापामा बहुबिवाह मुद्दामा फरार प्रतिवादी बिर्तामोड नगरपालिका-२ बस्ने ३२ वर्षीय राज कुमार कोचलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत भद्रपुर झापाले २०७४ असार ४ गते उनलाई १ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।

२४ दिन कैद असुल भई बाँकी ११ महिना ६ दिन बेरुजु रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

" /> काठमाडौं। कास्कीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी माछापुछ्रे गाउँपालिका–९ सिदिङ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कास्कीले २०६४ साउन ३० गते उनलाई ज्यान मार्ने उद्योग अपराधमा ७ वर्ष कैद ठहर गरेको थियो।

अदालतको फैसलापछि फरार  रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। क्षेत्री माथि आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

झापामा बहुबिवाह मुद्दामा फरार प्रतिवादी बिर्तामोड नगरपालिका-२ बस्ने ३२ वर्षीय राज कुमार कोचलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत भद्रपुर झापाले २०७४ असार ४ गते उनलाई १ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।

२४ दिन कैद असुल भई बाँकी ११ महिना ६ दिन बेरुजु रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

"> विभिन्न मुद्दाका फरार दुई प्रतिवादी पक्राउ: Dekhapadhi
विभिन्न मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
काठमाडौं। कास्कीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी माछापुछ्रे गाउँपालिका–९ सिदिङ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कास्कीले २०६४ साउन ३० गते उनलाई ज्यान मार्ने उद्योग अपराधमा ७ वर्ष कैद ठहर गरेको थियो।

अदालतको फैसलापछि फरार  रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। क्षेत्री माथि आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

झापामा बहुबिवाह मुद्दामा फरार प्रतिवादी बिर्तामोड नगरपालिका-२ बस्ने ३२ वर्षीय राज कुमार कोचलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत भद्रपुर झापाले २०७४ असार ४ गते उनलाई १ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।

२४ दिन कैद असुल भई बाँकी ११ महिना ६ दिन बेरुजु रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्