काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–३ मोतगडा चाँपका हरिनारायण कोइरालाको घर गोठमा आगलागी भएको छ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात समेत जलेर नस्ट भएको छ। करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

गोठमा खोले पकाएर रहेको कोइलाबाट बुधबार आगो सल्किएको हो। बुधबार नै पर्साको जगरनाथपुर गाउँपालिका–२ जानकी टोलमा बस्ने पुनमदेवी रौनियारको घरमा आगलागी हुँदा ७ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

धोबिनी गाउँपालिका–१ बस्ने श्रवणकुमार पटेलको ग्रिल पसलबाट वेल्डिङ गर्ने क्रममा बुधबार दिउँसो आगो सल्केको हो। आगलागीबाट नरेश बैठाको मोटरसाइकल वर्कसपमा समेत क्षति पुगेको छ।

" /> काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–३ मोतगडा चाँपका हरिनारायण कोइरालाको घर गोठमा आगलागी भएको छ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात समेत जलेर नस्ट भएको छ। करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

गोठमा खोले पकाएर रहेको कोइलाबाट बुधबार आगो सल्किएको हो। बुधबार नै पर्साको जगरनाथपुर गाउँपालिका–२ जानकी टोलमा बस्ने पुनमदेवी रौनियारको घरमा आगलागी हुँदा ७ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

धोबिनी गाउँपालिका–१ बस्ने श्रवणकुमार पटेलको ग्रिल पसलबाट वेल्डिङ गर्ने क्रममा बुधबार दिउँसो आगो सल्केको हो। आगलागीबाट नरेश बैठाको मोटरसाइकल वर्कसपमा समेत क्षति पुगेको छ।

"> आगलागीबाट १७ लाखको क्षति: Dekhapadhi
फाइल फोटो।
आगलागीबाट १७ लाखको क्षति <p style="text-align: justify;">काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका&ndash;३ मोतगडा चाँपका हरिनारायण कोइरालाको घर गोठमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात समेत जलेर नस्ट भएको छ। करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">गोठमा खोले पकाएर रहेको कोइलाबाट बुधबार आगो सल्किएको हो।&nbsp;बुधबार नै पर्साको जगरनाथपुर गाउँपालिका&ndash;२ जानकी टोलमा बस्ने पुनमदेवी रौनियारको घरमा आगलागी हुँदा ७ लाख रूपैयाँ बराबरको क्षति भएको छ।</p> <p style="text-align: justify;">धोबिनी गाउँपालिका&ndash;१ बस्ने श्रवणकुमार पटेलको ग्रिल पसलबाट वेल्डिङ गर्ने क्रममा बुधबार दिउँसो आगो सल्केको हो। आगलागीबाट नरेश बैठाको मोटरसाइकल वर्कसपमा समेत क्षति पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्