काठमाडौं। बाँकेमा २५ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।

नरैनापुर गाउँपालिका-४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनीराम यादवलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो। घरमा गाँजा लुकाएर राखेको सूचनाको आधारमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानको तयारी भइरहेको जनाएको छ। 

" /> काठमाडौं। बाँकेमा २५ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।

नरैनापुर गाउँपालिका-४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनीराम यादवलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो। घरमा गाँजा लुकाएर राखेको सूचनाको आधारमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानको तयारी भइरहेको जनाएको छ। 

"> २५ केजी गाँजासहित एकजना पक्राउ: Dekhapadhi
२५ केजी गाँजासहित एकजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। बाँकेमा २५ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">नरैनापुर गाउँपालिका-४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनीराम यादवलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो। घरमा गाँजा लुकाएर राखेको सूचनाको आधारमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानको तयारी भइरहेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्