काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गमा सुनका गहना लुटपाट गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको दमक घर भएका १९ वर्षीय तुलसि कटुवाललगायत छन्।
काठमाडौंको नेपालटार बस्ने नुवाकोटको किस्पाङ गाउँपालिका-३ घर भएकी २७ वर्षीया महिलाको एक तोला सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी उनीहरू फरार भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरूलाई गहनासहित हिजो साँझ पक्राउ गरेको हो।
" /> काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गमा सुनका गहना लुटपाट गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापाको दमक घर भएका १९ वर्षीय तुलसि कटुवाललगायत छन्।

">