काठमाडौं। गोरखामा एकजना वृद्धको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। 

सिरानचोक गाउँपालिका–८ धन्सारका ७० वर्षीय बुबा तुलाराम ढकालको हत्या आरोपमा ४० वर्षीय भुवन ढकाल पक्राउ परेका हुन्। 

हिजो साँझ सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ। 

गम्भीर घाइते भएका वृद्ध बुबाको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो। 

" /> काठमाडौं। गोरखामा एकजना वृद्धको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। 

सिरानचोक गाउँपालिका–८ धन्सारका ७० वर्षीय बुबा तुलाराम ढकालको हत्या आरोपमा ४० वर्षीय भुवन ढकाल पक्राउ परेका हुन्। 

हिजो साँझ सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ। 

गम्भीर घाइते भएका वृद्ध बुबाको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो। 

"> धान झाँट्ने क्रममा झगडा हुँदा छोराले गरे बाबुको हत्या: Dekhapadhi
धान झाँट्ने क्रममा झगडा हुँदा छोराले गरे बाबुको हत्या <p style="text-align: justify;">काठमाडौं। गोरखामा एकजना वृद्धको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सिरानचोक गाउँपालिका&ndash;८ धन्सारका ७० वर्षीय बुबा तुलाराम ढकालको हत्या आरोपमा ४० वर्षीय भुवन ढकाल पक्राउ परेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">हिजो साँझ सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">गम्भीर घाइते भएका वृद्ध बुबाको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्