काठमाडौं। अमेरिकाले चीनको कपास आयातमा रोक लगाएको छ। झिजियाङ सरकारी संगठनको कपास आयातमा अमेरिकाले रोक लगाएको होमल्यान्ड सुरक्षा विभाग (डीएचएस) ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

अमेरिकाको डीएचएसले सबै अमेरिकी बन्दरगाहमा झिजियाङ उत्पादन तथा निर्माण कोरबाट आउने कपास तथा त्यसबाट उत्पादन हुने सामान ल्याउने जहाज रोकेको हो। 

विज्ञप्ति अनुसार सीमा शुल्क तथा सीमा सुरक्षा कार्यालयले श्रमिकको पीडाबारे जानकारी दिएको आधारमा रोक लगाइएको छ। यसबाट चिनियाँ निर्यात व्यापारमा असर पर्ने जनाइएको छ।

अमेरिकाले यसअघि पनि चीनमा निर्मित विभिन्न वस्तुमा शुल्क वृद्धि गरिसकेको छ। साथै, टिकटकलगायतका कतिपय भिडिओ र प्रविधिमाथि प्रतिबन्ध लगाएको छ। व्यापारिक दुनियाँले यसलाई चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ विशेषण दिएको छ।

" /> काठमाडौं। अमेरिकाले चीनको कपास आयातमा रोक लगाएको छ। झिजियाङ सरकारी संगठनको कपास आयातमा अमेरिकाले रोक लगाएको होमल्यान्ड सुरक्षा विभाग (डीएचएस) ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

अमेरिकाको डीएचएसले सबै अमेरिकी बन्दरगाहमा झिजियाङ उत्पादन तथा निर्माण कोरबाट आउने कपास तथा त्यसबाट उत्पादन हुने सामान ल्याउने जहाज रोकेको हो। 

विज्ञप्ति अनुसार सीमा शुल्क तथा सीमा सुरक्षा कार्यालयले श्रमिकको पीडाबारे जानकारी दिएको आधारमा रोक लगाइएको छ। यसबाट चिनियाँ निर्यात व्यापारमा असर पर्ने जनाइएको छ।

अमेरिकाले यसअघि पनि चीनमा निर्मित विभिन्न वस्तुमा शुल्क वृद्धि गरिसकेको छ। साथै, टिकटकलगायतका कतिपय भिडिओ र प्रविधिमाथि प्रतिबन्ध लगाएको छ। व्यापारिक दुनियाँले यसलाई चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ विशेषण दिएको छ।

"> अमेरिकाले रोक्यो चिनियाँ कपास: Dekhapadhi
अमेरिकाले रोक्यो चिनियाँ कपास <p style="text-align: justify;">काठमाडौं। अमेरिकाले चीनको कपास आयातमा रोक लगाएको छ। झिजियाङ सरकारी संगठनको कपास आयातमा अमेरिकाले रोक लगाएको होमल्यान्ड सुरक्षा विभाग (डीएचएस) ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।</p> <p style="text-align: justify;">अमेरिकाको डीएचएसले सबै अमेरिकी बन्दरगाहमा झिजियाङ उत्पादन तथा निर्माण कोरबाट आउने कपास तथा त्यसबाट उत्पादन हुने सामान ल्याउने जहाज रोकेको हो।&nbsp;</p> <p style="text-align: justify;">विज्ञप्ति अनुसार सीमा शुल्क तथा सीमा सुरक्षा कार्यालयले श्रमिकको पीडाबारे जानकारी दिएको आधारमा रोक लगाइएको छ। यसबाट चिनियाँ निर्यात व्यापारमा असर पर्ने जनाइएको छ।</p> <p style="text-align: justify;">अमेरिकाले यसअघि पनि चीनमा निर्मित विभिन्न वस्तुमा शुल्क वृद्धि गरिसकेको छ। साथै, टिकटकलगायतका कतिपय भिडिओ र प्रविधिमाथि प्रतिबन्ध लगाएको छ। व्यापारिक दुनियाँले यसलाई चीन र अमेरिकाबीचको &lsquo;व्यापार युद्ध&rsquo; विशेषण दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्