काठमाडौं। चीनको अदालतमा एउटा यस्तो मुद्दाको सुनुवाइ हुँदै छ जसलाई लिएर जानकारहरु भन्दै छन् कि, यसले देशकै ‘मी टू’ आन्दोलनको भविष्य तय गर्ने छ।

झोऊ सियोक्सआन अर्थात् सायनजी चीनका एक प्रख्यात टीभी होस्टका विरुद्ध अदालत पुगिन्। ती टीभी होस्टले आफूमाथि २०१४ मा यौन शोषण गरेको आरोप उनले लगाएकी छन्।

टीभी होस्टले उक्त आरोप अस्वीकार गर्दै सायनजी र उनका समर्थकविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन्। जानकारहरुका अनुसार चीनमा मी टूबारेको विषय यो चरणसम्म पुगेको पहिलो पटक हो।

मुद्दाको सुनुवाई सार्वजनिक हुने छैन। यसको नतिजा जेसुकै आए पनि आफूलाई पछुतो नहुने सुनुवाइअघि सायनजीले बीबीसीसँग भनिन्। उनले भनिन्, ‘‘यदि मैले जितेँ भने थुप्रै महिलाका अघिल्तिर आफ्नो कथा सुनाउने हौसला मिल्ने छ। हारेँ भने, त्यतिखेरसम्म म अपिल गरिरहने छु जतिखेरसम्म मैले न्याय पाउने छैन।’’

२०१८ मा हलिउडका निर्माता हार्वी वाइन्सटाइनका विरुद्ध कयौं मुद्दा सार्वजनिक भए। त्यसबखत सायनजीले आफ्ना मित्रहरुको साथ दिँदै अनुभवहरुलाई वीच्याटमा सार्वजनिक गर्ने सोचिन्। त्यसबेला २५ वर्ष भएकी सायनजीले आफ्नो २०१४ को अनुभव ३००० शब्दको एक लेखमार्फत् बताइन्।

उनको आरोप थियो- जब उनी चिनियाँ सरकारी मिडिया च्यानल सीसीटीभीमा इन्टर्नसिप गरिरहेकी थिइन् तब ख्यातिप्राप्त टीभी होस्ट झु जुनले आफ्नो यौन शोषण गरे।

उनले यौन शोषणबारे प्रहरीमा पनि उजुरी दिइन्, तर त्यसको सुनुवाई भएन र फिर्ता लिन भनियो। झु एक ठूला टीभी होस्ट हुनुका साथै समाजमा उनको उच्च इज्जत भएका कारण उनीमाथि आरोप लगाउन नहुने प्रहरीको भनाइ थियो।

सायनजीका एक साथी तथा एनजीओकर्मी सु चाओले आफ्नो भिभो अकाउन्टमा उक्त लेख सेयर गरेपछि चीनको इन्टरनेटमा तत्कालै भाइरल भयो। त्यो समय अमेरिका, युरोप तथा चीनमा समेत मिडियामा व्याप्त यौन शोषणबारे चर्चा सुरु भइसकेको थियो।

पूर्वछात्रामाथि यौन शोषण गरेको आरोपमा गत साल जनवरीमा बेइजिङ युनिभर्सिटीका प्राध्यापकलाई जागिरबाटै निकालिएको थियो।

केही महिनाअघि एउटा ठूलो च्यारिटी संस्थाका संस्थापकले पनि यस्तै आरोपमा राजिनामा दिनुपरेको थियो। उनीमाथि फन्डरेजिङ कार्यक्रमका क्रममा एकजना स्वयम्सेविकामाथि बलात्कार गरेको आरोप लागेको थियो।

चिनियाँ मिडियाले सायनजीको आरोपमाथि निकै चासो देखाएको छ, यसको मुख्य कारण आरोपी प्रख्यात टीभी होस्ट हुन्। झुमाथि लागेको आरोप कतिपयले पत्याएका छैनन्, तर पनि सायनजीको साथ दिन ती तयार रहेका छन्। यो घटनाबारे रिपोर्टिङ गर्न बन्द गरिएको आरोप सायनजीले लगाएकी छन्

आफूले झुका बारेमा मुद्दा दायर गरेपछि यौन शोषण खप्न बाध्य हजारौं मानिसले आफूसँग सोसल मिडियामार्फत् सम्पर्क गरेको उनले बताएकी छन्। सायनीले बीबीसीसँग भनिन्, ‘‘यो घटनाबाट मलाई निकै नोक्सान भएको छ। एक पटक त मलाई झुले आरोपसमेत लगाए कि, मलाई मानसिक भ्रम हुने रोग छ भनेर। र, मैले आफू ठीक रहेको साबित गर्नुपर्‍यो।’’

उनी थप्छिन्, ‘‘सबुत एकत्रित गर्ने प्रक्रियामा मैले पटकपटक यातना सहनु पर्‍यो। अपमान सहनु पर्‍यो।’’ सायनजी अहिले बेलायतमा अध्ययन गरिरहेकी छन्। उनले मुद्दा हारिन् भने मानहानिको केस चल्ने छ।

झुले आफूमाथि लागेको आरोपको पटकपटक अस्वीकार गरेका छन्। उनी र उनका वकिलसँग कुराकानी गर्न बीबीसीले गरेको कोसिस असफल भएको छ।

चीनमा कार्यस्थलमा हुने यौन शोषणविरुद्ध कानुन छ। तर, अहिलेसम्म यौन शोषणको परिभाषा तय हुन सकेको छैन।
(बीबीसी)

" /> काठमाडौं। चीनको अदालतमा एउटा यस्तो मुद्दाको सुनुवाइ हुँदै छ जसलाई लिएर जानकारहरु भन्दै छन् कि, यसले देशकै ‘मी टू’ आन्दोलनको भविष्य तय गर्ने छ।

"> चीनमा ‘मिटू’ आन्दोलनको भविष्य : Dekhapadhi
चीनमा ‘मिटू’ आन्दोलनको भविष्य

प्रतिक्रिया दिनुहोस्