महोत्तरी। महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा गएराति भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। 

सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा राति १० बजे दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

राति तीव्र गतिमा हाँकिएको प्रदेश २-०२-००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गौशाला-८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए। 

घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएको प्रहरीले जनाएको छ। रासस

" /> महोत्तरी। महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा गएराति भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। 

सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा राति १० बजे दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

राति तीव्र गतिमा हाँकिएको प्रदेश २-०२-००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गौशाला-८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए। 

घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएको प्रहरीले जनाएको छ। रासस

"> तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु: Dekhapadhi
तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु <p style="text-align: justify;">महोत्तरी। महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा गएराति भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा राति १० बजे दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">राति तीव्र गतिमा हाँकिएको प्रदेश २-०२-००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गौशाला-८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्&zwj;याइएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्