सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ। 

आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा पनि आगो फैलिएको छ। 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन खटेका थिए। बिहान ६ बजेसम्म आगो नियन्त्रणमा आउन सकेको थिएन। रासस
 
" /> सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ। 

आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा पनि आगो फैलिएको छ। 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन खटेका थिए। बिहान ६ बजेसम्म आगो नियन्त्रणमा आउन सकेको थिएन। रासस
 
"> विमानस्थलको कर्मचारी आवासमा आगलागी : Dekhapadhi
विमानस्थलको कर्मचारी आवासमा आगलागी  <p style="text-align: justify;">सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा पनि आगो फैलिएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन खटेका थिए। बिहान ६ बजेसम्म आगो नियन्त्रणमा आउन सकेको थिएन। रासस<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्