काठमाडौं। हाल गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो लुम्बिनी, गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमी अनुमान छ। 

भोलि र पर्सि प्रदेश १, वागमती  र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

आगामी २४ घण्टाको मौसमसम्बन्धी परामर्श दिँदै महाशाखाले देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ। 

" /> काठमाडौं। हाल गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो लुम्बिनी, गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमी अनुमान छ। 

भोलि र पर्सि प्रदेश १, वागमती  र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

आगामी २४ घण्टाको मौसमसम्बन्धी परामर्श दिँदै महाशाखाले देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ। 

"> पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने: Dekhapadhi
पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने <p style="text-align: justify;">काठमाडौं। हाल गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो लुम्बिनी, गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमी अनुमान छ।&nbsp;</p> <p style="text-align: justify;">भोलि र पर्सि प्रदेश १, वागमती &nbsp;र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टाको मौसमसम्बन्धी परामर्श दिँदै महाशाखाले देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्