रुपन्देहीमा सडकमै एक युवा मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। रुपन्देहीको गैडहवा गाउँपालिका-६ को गुलरियास्थित लुम्बिनी कलौनी सडक क्षेत्रमा एकजना युवक मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">२६ वर्षीय दिनेश लोध बुधबार बिहान मृत फेला परेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
