काठमाडौँ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ पानीपालमा एक महिलाको सिक्री बुधबार बिहान लुटपाट भएको छ। सोही ठाउँ बस्ने ४६ वर्षीया पैदलयात्री महिलाको घाँटीमा लगाएको साढे एक तोलाको सिक्री लुटपाट भएको हो।

हालको बजार मूल्यअनुसार साढे एक तोला सिक्रीको मुल्य एक करिब एक लाख ३५ हजार रूपैयाँ हो। हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसहरूले सिक्री लुटपाट गरेको खबर आएको प्रहरीले जनाएको छ।

खबरपछि प्रहरीले लुटपाटमा संलग्नहरूको खोजी कार्य थालेको जनाएको छ।

" /> काठमाडौँ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ पानीपालमा एक महिलाको सिक्री बुधबार बिहान लुटपाट भएको छ। सोही ठाउँ बस्ने ४६ वर्षीया पैदलयात्री महिलाको घाँटीमा लगाएको साढे एक तोलाको सिक्री लुटपाट भएको हो।

हालको बजार मूल्यअनुसार साढे एक तोला सिक्रीको मुल्य एक करिब एक लाख ३५ हजार रूपैयाँ हो। हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसहरूले सिक्री लुटपाट गरेको खबर आएको प्रहरीले जनाएको छ।

खबरपछि प्रहरीले लुटपाटमा संलग्नहरूको खोजी कार्य थालेको जनाएको छ।

"> काठमाडौंको बुढानीलकण्ठमा बिहानै सुनको सिक्री लुटपाट: Dekhapadhi
काठमाडौंको बुढानीलकण्ठमा बिहानै सुनको सिक्री लुटपाट
काठमाडौँ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ पानीपालमा एक महिलाको सिक्री बुधबार बिहान लुटपाट भएको छ। सोही ठाउँ बस्ने ४६ वर्षीया पैदलयात्री महिलाको घाँटीमा लगाएको साढे एक तोलाको सिक्री लुटपाट भएको हो।

हालको बजार मूल्यअनुसार साढे एक तोला सिक्रीको मुल्य एक करिब एक लाख ३५ हजार रूपैयाँ हो। हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसहरूले सिक्री लुटपाट गरेको खबर आएको प्रहरीले जनाएको छ।

खबरपछि प्रहरीले लुटपाटमा संलग्नहरूको खोजी कार्य थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्