काठमाडौँ। बाराको कलैया उपमहानगरपालिका–४ मैदा मिलनजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाकै पचरौता नगरपालिका–८ बस्ने १७ वर्षीया गान्धीकुमारी चौधरी रहेकी छिन्।
२–०३–००६ प ९३८५ नम्बरको गान्धी सवार मोटरसाइकललाई ना ४ ख २९२३ नम्बरको ट्रकले बुधबार दिउँसो ठक्कर दिएको हो। ठक्करपछि उनी गम्भीर घाइते भएकी थिइन्।
उनको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" />

">
ट्रकको ठक्करबाट १७ वर्षीया युवतीको मृत्यु: Dekhapadhi
ट्रकको ठक्करबाट १७ वर्षीया युवतीको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। बाराको कलैया उपमहानगरपालिका–४ मैदा मिलनजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाकै पचरौता नगरपालिका–८ बस्ने १७ वर्षीया गान्धीकुमारी चौधरी रहेकी छिन्।</p>
<p style="text-align: justify;">२–०३–००६ प ९३८५ नम्बरको गान्धी सवार मोटरसाइकललाई ना ४ ख २९२३ नम्बरको ट्रकले बुधबार दिउँसो ठक्कर दिएको हो। ठक्करपछि उनी गम्भीर घाइते भएकी थिइन्।</p>
<p style="text-align: justify;">उनको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>