काठमाडौँ। बारामा पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ। जिल्लाको परवानीपुर गाउँपालिका–३ लिप्नीका राजेश रामको एक वर्षीय छोरा आदित्य रामको पानीमा डुबेर मृत्यु भएको हो।
आफ्नै घरअगाडि खेल्ने क्रममा खाल्डोको भरिएको पानीमा डुबेर नाबालकको अवस्था गम्भीर भएको थियो।
उपचारका लागि गण्डक हेल्थकेयर वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
" />

">
घरअगाडि पानी भरिएको खाल्डोमा डुब्दा नाबालकको मृत्यु: Dekhapadhi
घरअगाडि पानी भरिएको खाल्डोमा डुब्दा नाबालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। बारामा पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ। जिल्लाको परवानीपुर गाउँपालिका–३ लिप्नीका राजेश रामको एक वर्षीय छोरा आदित्य रामको पानीमा डुबेर मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">आफ्नै घरअगाडि खेल्ने क्रममा खाल्डोको भरिएको पानीमा डुबेर नाबालकको अवस्था गम्भीर भएको थियो।</p>
<p style="text-align: justify;">उपचारका लागि गण्डक हेल्थकेयर वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।<br />
</p>