आँपको बगैँचामा २४ वर्षीया महिलाको शव फेला
<p style="text-align: justify;">काठमाडौँ। कपिलवस्तुको कृष्णनगर नगरपालिका-४ सिर्सिहवास्थित आँपको बगैचामा प्रहरीले एक महिलाको शव फेला पारेको छ।</p>
<p style="text-align: justify;">प्रहरीले मंगलबार साँझ करिब २४ वर्षीया महिलाको शव फेला परेको जनाएको हो। मृतक महिलाको हालसम्म सनाखत हुन सकेको छैन।</p>
<p style="text-align: justify;">प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
